२०८२ चैत १६ सोमवार , ०९:५२:०४ बजे

Sajhamanch

समाज

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ । लगातार चार दिनको विदापछि आज शेयर बजार खुलेकोमा शेयर बजार परिसूचक नेप्से २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४.५५ विन्दुमा […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । कृषिप्रधान देशमा धानचामल आयात बर्सेनि बढ्दो क्रममा छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउनदेखि माघसम्म) मा नेपालले २५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ बराबरको धानचामल […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले इथानोल मिश्रणसम्बन्धी आदेश–२०८२ […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । सरकारले गएको भदौ २३ र २४ गते भएको नवयुवा प्रदर्शनका क्रममा घाइते भएकाहरूको सूचीकरणका लागि यही १५ गतेभित्र नामावली पठाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर यही १५ […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित बसोबासी’ को सङ्ख्या ११ लाख पुगेको छ । जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी तीन लाख र अव्यवस्थित […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । रौतहट जिल्ला अदालतले आज आइतवार हुने सम्पूर्ण काम कारबाही स्थगित भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले अर्को आदेश नआएसम्म गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाले अदालतको काम कारबाही पनि […]

आइतवार, फागुन १०, २०८२

सुनसरी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो । सुनको भाउ बढेर तोलाको ३ लाख १० हजार ३०० […]

आइतवार, फागुन १०, २०८२

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि हप्तामा तीन पटक मात्र उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले बिहीवार हुँदै आएको हवाई उडान हटाएको हो । यसअघि हप्तामा आइतवार, मङ्गलवार, बिहीवार र शनिवार गरी […]

आइतवार, फागुन १०, २०८२

खोटाङ । खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ का २४ वर्षीय आरोपित शिक्षक दिक्तेल इंलिस बोर्डिङ स्कुलका हुन् । उनले फागुन ९ गते […]

आइतवार, फागुन १०, २०८२