काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ । बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमवार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित सबै १९ जनाको परिचय खुलेको जिल्ला प्रहरी […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै नगरलाई शैक्षिक रूपमा उत्कृष्ट बनाउने अभियान अघि बढाएको छ। सोही क्रममा एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई उत्साह र प्रेरणा दिन नगर प्रमुख बलदेवसिंह गोम्देन विद्यालय–विद्यालय पुगेर साक्षात्कार […]
गणेश पाण्डे राधिका शाक्य रातो ब्लाउज अनि हल्का गुलाबी रङको सारीमा चिटिक्क हुनुहुन्थ्यो। दिउँसो १ बज्दै थियो, हामी दमक पुग्दा। उहाँ दमकमा हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो। ‘ओहो आमा ! आज त रातो सारीमा चिटिक्क देखिनुभएको छ,’ […]
काठमाडौं । सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताहरूले बुझाएको १ खर्ब २ अर्ब रुपैयाँभन्दा धेरै रकम जम्मा भएको छ । हिजो फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ जम्मा भएको हो । २०७५ […]
काठमाडौँ । पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको छ । दुर्घटनामा परि जनधनको क्षति भए पनि सरोकारवालाहरूले दुर्घटना न्यूनीकरणमा चासो दिएका छैनन् । पछिल्लो १८ दिनको बिचमा देशका विभिन्न भागमा तीन ठुला सवारी दुर्घटना भएका […]
दाङ । दाङको लमही–घोराही सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज बिहान करिब १०:४० बजे चिसापानी भन्ने […]
काठमाडौं । लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ४१ अङ्कले बढेर २ हजार ६१६ दशमलव ९७ विन्दुमा पुगेको छ । आज बैंक, […]
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् । सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस ब्रेक फेल भई मदनभण्डारी लोकमार्ग […]
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ रहेका छन् । नेपाली […]
धरान । नेपाली सेनाले केवल सुरक्षा र शान्ति कायम राख्न मात्र नभई प्रकृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका विस्तार गर्दै आएको छ । वन, जलस्रोत र जैविक विविधताको संरक्षणदेखि प्राकृतिक विपद्का बेला उद्धार कार्यसम्म, सेनाका विभिन्न […]