२०८२ चैत १६ सोमवार , ०६:२५:३६ बजे

Sajhamanch

समाज

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटारमा चट्याङले लागेर गोरखा बुंकोटकी एक बालिकाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । हिजो दिउँसो परेको चट्याङले लागेर शहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा […]

बुधवार, फागुन १३, २०८२

मेचीनगर । झापा क्षेत्र नं. १ का लागि नेकपा एमालेका उम्मेदवार रामचन्द्र उप्रेतीले घरदैलो अभियानका क्रममा जनताले धेरै ठूला कुरा नमागको बताउनु भएको छ । घरदैलो अभियानमा व्यस्त उम्मेदवार उप्रेतीले जनताले मागेभन्दा ठूला र धेरै […]

बुधवार, फागुन १३, २०८२

झापा । बिर्तामोडका २४ वर्षीय विभुतजंग कार्की ठगी मुद्धामा पक्राउ परेका छन् । उनलाई मेचीनगरको एक सुधारगृहबाट प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । कार्की विरुद्ध अर्जुनधारा ११ बस्ने बर्ष ४७ को युवराज गिरीले इलाका प्रहरी […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिट जारी गर्दै रिहा गर्न आदेश दिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषिराम कट्टेललाई प्रहरीले हिरासतमुक्त गरेको छ । तर राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा […]

मङ्गलवार, फागुन १२, २०८२

इलाम । इलाम-२ को उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गरेका सुहाङ नेम्बाङले छोटो समयमै आफूलाई परम्परागत राजनीतिभन्दा फरक, जिम्मेवार र युवामैत्री नेताका रूपमा स्थापित गरेका छन् । उपनिर्वाचनताका धेरैका मनमा प्रश्न र शङ्का थिए, के युवा […]

मङ्गलवार, फागुन १२, २०८२

शिवसताक्षी । भानु माध्यमिक विद्यालय शिवगञ्जले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ए प्लस ग्रेड ल्याउने १४ जना विद्यार्थीलाई विशेष अवार्ड प्रदान गर्दै सम्मान गरेको छ । विद्यालयको ५८औँ स्थापना दिवस तथा अभिभावक दिवसको अवसर […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । चुनावमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावकलाई राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति निकाल्दै चुनाबलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री वातावरणमा सम्पन्न […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित भैंसीगौंडामा सडकबाट दुई सय मिटर तल खस्दा १९ जनाको मृत्यु भएको छ । बसमा चालकसहित ४४ जना सवार थिए । ग२ख १४२१ […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री खुला गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज एक सूचना जारी गर्दै विकास ऋणपत्र–२०८९ बिक्रीका लागि बोलकबोल आह्वान गरेको हो । ७ वर्षे अवधिको यो […]

मङ्गलवार, फागुन १२, २०८२

 काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.६२ अंक बढेको छ । सो वृद्धिपछि २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २ अंक बढेके थियो […]

मङ्गलवार, फागुन १२, २०८२