काठमाडौं । बाढी पहिरोले बन्द भएका केही सडक अझै खुल्न सकेका छैनन् । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला, पासाङल्हामु सडक खण्डअन्तर्गत रसुवाको गोसाइँकुण्ड, घोराही–थवाङ शहीद मार्गअन्तर्गत रोल्पाको त्रिवेणी र जाजरकोट–डोल्पा–भेरी करिडोरअन्तर्गत रुकुम पश्चिमको आठबीसकोटमा सडक पूर्णरूपमा […]
