२०८३ वैशाख १० बिहिवार , ०७:०५:२० बजे

Sajhamanch

समाज

इलाम । माइजोगमाई–२ लोसेवासी एकमहिनादेखि चितुवा आतंकले त्रसित भएका छन् । चितुवाले गाउँका किसानको पशुचौपायलाई आक्रममण गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन् । माइजोगमाई–२ लोसेका पशुपालक शेरबहादुर गुरुङले भन्नुभयो, “चार दिन भयो, निद्रा नै लाग्दैन […]

आइतवार, साउन ११, २०८२

काठमाडौं । इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको ‘प्रकाश मानव अधिकार पुरस्कार’ यस वर्ष चुरे तथा वन–जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ । […]

आइतवार, साउन ११, २०८२

झापा । झापा गाउँपालिका-१ स्थित सानो माई खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । चार दिन अघिदेखि बेपत्ता भएका झापा गाउँपालिका १ सितुमारी बस्ने ८१ वर्षीय भीमबहादुर भुजेल आज बिहान सानो माई खोलामा डुबेको […]

आइतवार, साउन ११, २०८२

रसुवा । नेपाल–चीनबीचको उत्तरी नाका रसुवागढीको मितेरी पुलमा चिनियाँ पक्षले बेलीब्रिज निर्माण शुरु गरेको छ । अघिल्लो महिना बाढीले बगाएको मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य शुरु गरिएको हो । यो निर्माणसँगै अवरुद्ध नेपाल–चीन […]

आइतवार, साउन ११, २०८२

काठमाडौं । सुनको भाउ आज घटेको छ । सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन […]

आइतवार, साउन ११, २०८२

झापा । झापामा एक वर्षमा मानव र हात्तीको द्वन्द्वमा परी ६ मानिसले ज्यान गुमाएका छन् भने चार हात्ती मारिएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा हात्तीको आक्रमणमा परी […]

आइतवार, साउन ११, २०८२

झापा । श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती। पौराणिक ग्रन्थका अनुसार जलमा डुबेको पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले यसै दिन वराह अवतार लिएका थिए। पृथ्वीको उद्धार गरी मानव बसोबासयोग्य बनाएको विश्वास गरिन्छ।वराहजयन्तीका अवसरमा भगवान् विष्णुको […]

आइतवार, साउन ११, २०८२

झापा । आफ्नै भतिजको कुटपिटबाट खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ। ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो। शनिबार राति करिब ७ बजेतिर कुटपिटमा परेका राईको आइतबार बिहान […]

आइतवार, साउन ११, २०८२

कञ्चनपुर । भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको शव भोलिपल्ट […]

आइतवार, साउन ११, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका २२ जनालाई एक हप्ताभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर भएकाहरुलाई सात दिनभित्र हाजिर हुन […]

आइतवार, साउन ११, २०८२