२०८३ वैशाख १० बिहिवार , १०:५२:३५ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएको छ । परिषद्मा हिजो निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले सुक्खाको सामना गरिरहेको मधेशमा तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति कमलादेवी पन्तले तत्काल मधेशको समस्या समाधान गर्न नसके कृषि क्षेत्रमा ह्रास […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन […]

शुक्रवार, साउन १६, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जनप्रतिनिधिहरुलाई लक्षित गरी लैंगिक तथा घरेलु हिंसामा कानुनी व्यवस्था सम्बन्धी तीन दिने तालिम सञ्चालन गरिएको छ। शिवसताक्षी ८, झिलझिलेस्थित वाटर किङडम पार्कमा बिहीबारबाट सुरु भएको तालिमको उद्घाटन नगरप्रमुख मेगाहाङ्ग थोप्राले […]

शुक्रवार, साउन १६, २०८२

बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडमीमा वैज्ञानिक डा. महावीर पुन उपस्थित भएर बालबालिकालाई उत्प्रेरणा प्रदान गर्नुभएको छ । बिर्तामोड ३ मा रहेको सो विद्यालयमा अध्ययनरत बालबालिकाहरुको जिज्ञासासमेत सुनेर डा. पुनले भविष्यमा सफल मानिस बन्नका लागि […]

शुक्रवार, साउन १६, २०८२

बिर्तामोड । नेकपा एमाले बिर्तामोडले वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीलाई कारबाहीको माग गरेको छ । बुधबार बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलामाथि हमला गर्ने उद्देश्यसहित कार्यकक्षमै प्रवेश गरेर गालीगलौच गरेकोमा भत्सर्ना गर्दै एमालेले कारबाहीको […]

बिहिवार, साउन १५, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिनु भएको छ। आज बिहीबार सो सडकको निरीक्षण पछि उहाँले काठमाडौ जोड्ने छोटो सो सडक आर्थिक विकास र समृद्धिको सहयोगी […]

बिहिवार, साउन १५, २०८२

खोटाङ । विभिन्न सात सूत्रीय माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलाई अस्पताल भर्ना गरिएको छ । तीन दिनसम्म सत्याग्रह बस्दा माग पूरा नभएपछि बुधबारदेखि आमरण अनसनमा बस्नु भएका भट्टराईलाई […]

बिहिवार, साउन १५, २०८२

मेचीनगर । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका झापाको मेचीनगरका एक युवाको केही दिन अघि मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नं. ३ का २५ वर्षीय अभिक्षित गिरीको गत साउन ११ गते मृत्यु भएको पारिवारिक […]

बिहिवार, साउन १५, २०८२

झापा । हरेक वर्ष साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाउने गरिन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने […]

बिहिवार, साउन १५, २०८२