२०८३ वैशाख ९ बुधवार , ०७:५९:५६ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल सरकारले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण निःशुल्क गरेको छ । केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण निस्शुल्क गरेको हो । १८ साउनमा बसेको मन्त्रिपरिषद् […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ । चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कार्यक्षेत्र भएको आयोजनामा बारा र पर्सा थपिएका छन् । आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या […]

शुक्रवार, साउन ३०, २०८२

पाँचथर । पाँचथर फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । सडक विभागका अनुसार अबको ५/६ दिनमा एप्रोच सडक, सडक सुरक्षाका काम सम्पन्न गरी यातायात सञ्चालन […]

शुक्रवार, साउन ३०, २०८२

फुङलिङ । ताप्लेजुङमा फड्के पुलबाट लडेर खोलामा खसेकी बालिकाको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुका साढे दुई वर्षीया बालिकाको फड्के पुलबाट लडेर मृत्यु भएको हो । फुरुम्बुका वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । आज ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुरमा बाढीको मध्यम जोखिम छ । यस्तै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुरमा बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार म्याग्दी, गुल्मी, रोल्पा, रुकुम पश्चिम, कालीकोट, […]

शुक्रवार, साउन ३०, २०८२

सिन्धुपालचोक । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् । दुई हप्ताभन्दा बढी समयअघि भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको थियो । पहिरो पन्छाउन नसक्दा गाडी चलाउन […]

शुक्रवार, साउन ३०, २०८२

भद्रपुर । भद्रपुरमा फलफूल बेचेर घर फर्किँदै गर्दा लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-६ निवासी अन्दाजी ७० वर्षीय श्यामलाल मण्डल रहेको प्रहरीले जनाएको छ । ग एराति ८ः३० बजे भद्रपुर […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

शुक्रवार, साउन ३०, २०८२

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित नागरिक सहायता कक्षको आज एक संक्षिप्त कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईले शिला अनावरणसँगै रिबन काटेर उक्त कक्षको उद्घाटन गर्नुभएको हो […]

शुक्रवार, साउन ३०, २०८२

भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७/७८ मा ५९१ वटा उद्योग दर्ता भएकामा […]

शुक्रवार, साउन ३०, २०८२