काठमाडौं । राहदानी विभागले थप ३ लाख ९६ हजार थान पासपोर्ट प्राप्त गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तरिम अवधिका लागि थप ७ लाख राहदानी पुस्तिका तथा वैयक्तिकरण लगायतका सेवा आपूर्ति गर्न गरेको सम्झौताअनुसार थप ३ […]
काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ । यस दिन ३.२७ अंकले नेप्से परिसूचक बढेको हो । सो वृद्धिपछि नेप्से २५८४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि […]
काठमाडौं । डलरको भाउ बढ्दा तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व पनि बढेको छ । चालू आर्थिक वर्षको शुरूमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा मङ्सिर मसान्तसम्ममा १ खर्ब १४ अर्ब ४८ करोड […]
ईलाम । माईजोगमाई गाउँपालिकामा पहिलो पटक सोधपुछ तथा सहायता कक्षको स्थापना गरिएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे , उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले संयुक्त रुपमा सहायता कक्षको उद्घाटन गर्नुभएको हो […]
काभ्रे । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा […]
काठमाडौँ । महिनौंदेखि झाँडीमा कष्टपूर्ण अवस्थामा जीवन बिताइरहेका एक जना पुरुषलाई आइतबार मानवसेवा आश्रमको टोलीले उद्धार गरेको छ। मानसिक रोगले ग्रस्त अवस्थामा रहेका ती पुरुषलाई काठमाडौँ महानगरपालिका–६, बौद्ध रामहिटी क्षेत्रबाट उद्धार गरिएको हो। स्थानीयवासीले उद्धारका […]
सिरहा । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार गृह तथा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार जलेश्वर, नख्खु, जगन्नाथ […]
काठमाडौं । भूटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले भूटानका विभिन्न जेलमा रहेका ३१ राजनीतिक बन्दीमध्ये एक शा बहादुर गुरुङको रहस्यमय मृत्युले आफूहरू गहिरो स्तब्ध र अत्यन्त दुःखी भएको जनाएको छ । ६५ […]
काठमाडौं । सर्वोच्च अदालतले सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग शुल्क नउठाउन परमादेश जारी गरेको छ। निःशुल्क र अनिवार्य शिक्षा संविधानले नै प्रत्याभूत गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र महेश शर्मा पौडेलको इजलासले विद्यार्थी र अभिभावकसँग कुनै […]
काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा एकैदिन ५ हजार ५०० रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि […]