२०८२ पौष २९ मङ्गलवार , ०६:२७:३० बजे

Sajhamanch

समाज

खोटाङ । भौतिक पूर्वाधार कार्यालय, खोटाङले एक सय १२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । गएको कात्तिक २ गतेदेखि पुस ३ गतेभित्र ११२ वटा आयोजनाका लागि पूर्वाधार कार्यालयले ठेक्का आह्वान गरेपछि निर्माण कम्पनीहरू सम्झौता […]

बुधवार, पौष ९, २०८२

सिरहा । हुस्सु र कुहिरोसँगै चिसोले जनजीवन प्रभावित हुन थालेपछि सिरहाका चोकचोकमा दाउरा बाल्न थालिएको छ । चिसोले लहान बजारसहित अरु क्षेत्रमा पनि दैनिक जनजीवन कष्टकर बनेको छ । बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएपछि उच्च सतर्कता अपनाउन अपिल गरेको छ । हुस्सु, कुहिरो र सम्भावित शीतलहरको जोखिमलाई ध्यानमा राखेर प्राधिकरणले […]

बुधवार, पौष ९, २०८२

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै आएको छ । गत सातामा भालुको आक्रमणबाट आठ खसीबाख्रा मरेका छन्भने तीनवटा घाइते […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । राहदानी विभागले अब २ दिनभित्रै राहदानी उपलब्ध गराउने भएको छ । कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको र आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने विभागले जनाएको छ । विभागका […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । तराईका सबैजसो ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ । […]

बुधवार, पौष ९, २०८२

झापा । नेकपा एमाले र खासगरी पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भइरहेको देशी विदेशी षड्यन्त्रको भण्डाफोर गर्न झापा जिल्ला कमिटीले विरोध प्रदर्शन गर्ने भएको छ । आज बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । राहदानी विभागले थप ३ लाख ९६ हजार थान पासपोर्ट प्राप्त गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तरिम अवधिका लागि थप ७ लाख राहदानी पुस्तिका तथा वैयक्तिकरण लगायतका सेवा आपूर्ति गर्न गरेको सम्झौताअनुसार थप ३ […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ । यस दिन ३.२७ अंकले नेप्से परिसूचक बढेको हो । सो वृद्धिपछि नेप्से २५८४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि […]

मङ्गलवार, पौष ८, २०८२