२०८३ वैशाख ३ बिहिवार , ०४:१३:४६ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ । जेन जी आन्दोलनका क्रममा सोमबार १९ जनाको ज्यान गएपछि आक्रोसित युवाले आज बिहानैबाट बिर्तामोड क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । बिर्तामोडको मुक्तिचोक क्षेत्रमा आगजनी गर्दै […]

मङ्गलवार, भदौ २४, २०८२

झापा । जिल्ला प्रशासन कार्यालय झापाले आज जिल्लाका दुई स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको आदेशअनुसार भदौ २४ गते बिहान १०ः३० बजेदेखि साँझ ७ बजेसम्म दमक र बिर्तामोड नगरपालिकाका विभिन्न क्षेत्रमा […]

मङ्गलवार, भदौ २४, २०८२

भद्रपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८२ को अवसर पारेर भद्रपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी सम्मान तथा सेवा निबृत्त शिक्षक कर्मचारीलाई विदाइ गरेको छ । नगर शिक्षा शाखाको आयोजना तथा शिक्षा समिति भद्रपुरको संयोजनमा सम्पन्न कार्यक्रममा आधारभूत […]

मङ्गलवार, भदौ २४, २०८२

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरु माथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । मन्त्रिपरिषद्ले निर्णय गरेसँगै […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । समाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न […]

सोमवार, भदौ २३, २०८२

विराटनगर । सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो । इटहरी उपमहानगरपालिकाभित्र रहेका प्रदर्शनकारीलाई लक्षित गरी हवाई फायर गरेको हो । […]

सोमवार, भदौ २३, २०८२

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा जेनजी पुस्ताका प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन्। आज दिउँसो उनीहरूले प्रहरीले लगाएको प्रदर्शन निषेधको घेरालाई भत्काएर प्रदेशसभा भवनअगाडि पुगेका हुन्। प्रदर्शनकारी युवाहरूले अहिले सरकारविरुद्ध चर्का नाराबाजी […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ९९ अङ्कले घटेर २ हजार ६७२ दशमलव २५ विन्दुमा झरेको छ । योसँगै नेप्से लगातार ५ कारोबार दिन […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । ‘जेन जी’ को आन्दोलन उग्र भएपछि पोखरामा पनि कर्फ्यु आदेश जारी भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यु […]

सोमवार, भदौ २३, २०८२