२०८३ वैशाख ३ बिहिवार , १२:३८:४५ बजे

Sajhamanch

समाज

झापा । जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताउनु भयो । […]

आइतवार, भदौ २९, २०८२

काठमाडौं । दशैँका लागि आजदेखि सुकिला नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैङ्कले आजदेखि आउँदो असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । जेन–जीको प्रदर्शन र उत्पन्न विषम अवस्थाले केही समस्या भए […]

आइतवार, भदौ २९, २०८२

काठमाडौं । आजदेखि चहलपहल थप बढेको छ । गएको सोमवारदेखि बन्द रहेका सार्वजनिक गाडी चल्न थालेका छन् । आजदेखि स्थानीय प्रशासनसँग समन्वय गरेर देशभर छोटो तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन थालिएको यातायात व्यवसायी राष्ट्रिय […]

आइतवार, भदौ २९, २०८२

काठमाडौं । जेनजी आन्दोलनको नाममा लुटपाट गरेको भन्दै रुपन्देहीको बुटवलमा रहेको कालिका मानवज्ञान विद्यालयले एक जना शिक्षकलाई निकालेको छ । गएको मङ्गलवार जेनजी समूहले गरेको प्रदर्शनका क्रममा भाटभटेनीमा आईसक्रिम बोकेर हिड्दै गरेको फोटो सामाजिक सञ्जालमा […]

आइतवार, भदौ २९, २०८२

काठमाडौ । गएराति पूर्वको झापा र पश्चिमको बर्दिया आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । देशका अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । झापा र बर्दिया आसपासका क्षेत्रमा ठूलो पानी परेकाले सतर्कता […]

आइतवार, भदौ २९, २०८२

काठमाडौं । आज ६१औँ राष्ट्रिय बाल दिवस मनाईंदैछ । ‘बालबालिकामा लगानीस् सुनिश्चीत भविश्यको थालनी’ नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ । […]

आइतवार, भदौ २९, २०८२

झापा । जेनजी पुस्ताको प्रदर्शनका क्रममा विस्थापित बनेका १० वटा प्रहरी कार्यालयमा पुनःस्थापित भएका छन् । भदौ २३ र २४ गतेको प्रर्दशनपछि जिल्लाका ६९ प्रहरी कार्यालय विस्थापित भएकामा १० वटा पुनःस्थापित भएका हुन् । जिल्ला […]

आइतवार, भदौ २९, २०८२

बुटवल । जेनजीको नाममा गरिएको प्रदर्शन पछि भाटभटेनी सुपर मार्केटमा लुटपाटमा संलग्न भएको भन्दै एक विद्यालयले शिक्षकलाई हटाएको छ । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्दै शिक्षक शिवशंकर शुक्लालाई […]

शनिवार, भदौ २८, २०८२

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराएका छन् । आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुनः कारागार […]

शनिवार, भदौ २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले जेनजीले इच्छाएको व्यक्ति पूर्व प्रधानन्यायधीस सुशीला कार्कीलाई संविधान अनुसार प्रधानमन्त्री बनाउने विकल्प राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाएको थियो । संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधानले नदिने बहस चलिरहेको बेला कांग्रेसले राष्ट्रपतिलाई उक्त […]

शनिवार, भदौ २८, २०८२