२०८२ चैत ३० सोमवार , ०४:०९:५९ बजे

Sajhamanch

समाज

झापा । जेन जी आन्दोलनका क्रममा अराजक समुहले गरेको आगजनीबाट बिर्तामोड नगरपालिकाको एउटा भवन पुन प्रयोग गर्न नमिल्ने भएको छ । प्राविधिक जाँचपछिको प्रारम्भिक रिपोर्ट अनुसार बिचको भवन पुनःप्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । […]

आइतवार, असोज १२, २०८२

धरान । चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ। प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका […]

आइतवार, असोज १२, २०८२

काठमाडौं । नेपालले सन् २०३० भित्रमा रेबिज उन्मूलन गर्ने लक्ष्य लिएकोमा त्यो पूरा हुने सम्भावना कमजोर बनेको छ । कुकुरले टोकेपछि धेरैले खोप नलगाउने गरेका कारण रेबिज उन्मूलनको लक्ष्य पूरा हुने सम्भावना कमजोर बनेको हो […]

आइतवार, असोज १२, २०८२

काठमाडौं । हिजो र अस्ति घटेको शेयर बजार आज बढेको छ । दशैँ बिदाअघि शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५१ अङ्कले बढेर २ हाजर ६६३ दशमलव ५१ विन्दुमा पुगेको छ । आज होटल, […]

आइतवार, असोज १२, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वको समयमा सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउन र शान्ति–सुरक्षाको अवस्थालाई मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले आज विज्ञप्ति निकालेर सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न […]

आइतवार, असोज १२, २०८२

दमक । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको नमूना सेवा केन्द्रमा सदस्य बनेर कारोबार गर्दै आउनु भएका गोपीलाल दाहालको निधन पछि संस्थाले आज उहाँको परिवारलाई ५ लाख ४० हजार रुपैयाँ […]

आइतवार, असोज १२, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेन–जी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावितहरूका लागि कर्जाको पुनर्तालिकीकरण सुविधा लागू गरेको छ । प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा […]

आइतवार, असोज १२, २०८२

गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन्। कास्की कारगारका सात र केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी […]

आइतवार, असोज १२, २०८२

झापा । चारकोसे झाडीका रुपमा चिनिएको दक्षिणपूर्वी झापाको जलथल जङ्गलमा मिचाहा प्रजातिको झार फैलिएका कारण रैथाने प्रजातिका वनस्पति लोप हुँदै गएका छन् । जैविक विविधताले भरिपूर्ण जलथल जङ्गल नेपालकै होचो भूभाग रहेको कचनकबलदेखि हल्दिबारी र […]

आइतवार, असोज १२, २०८२

झापा । शिवसताक्षी–११ स्थित दुधे आयुर्वेद औषधालयका कर्मचारीले जोखिम मोलेर पानी चुहिने छत भएको २९ वर्ष पुरानोजीर्ण भवनबाट सेवा प्रदान गरिरहेका छन् । दुई तला रहेको उक्त भवनमा आठवटा कोठा छन् । भूकम्पीय जोखिमयुक्त तिनै […]

आइतवार, असोज १२, २०८२