रोहित काफ्ले भद्रपुर । नेपालमा ग्रासरुटस्तरको फुटबल खेललाई बढावा दिँदै सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)–लाई नेपालभरि वितरणका लागि उपलब्ध गराएको फुटबल झापामा वितरण गरिएको छ । […]
काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा ४० करोड २५ लाख ४९ हजार राजस्व संकलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व संकलन गरिएको हो । केन्द्रीय […]
काठमाडौं । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि । अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । क्षतिग्रस्त सडक तथा पुल […]
काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार ‘करेक्सन’ आएको छ । १०.५३ अंकले घटेको बजार २६२२.८८ बिन्दुमा ओर्लिएर रोकियो । आज सोमबार ०.८८ प्रतिशतले बजारमा गिरावट आएको हो । आज विकास बैंक र […]
काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवर दीन पक्राउ परेका छन् । एनसीबी अबुधाबी यूएईको […]
झापा । झापा जिल्लाको भित्री सडकहरुमा ‘पेभर्र्स’ राख्ने क्रम बढ्दै गएको छ । छिटोछरितो रुपमा निर्माण हुनुका साथै हेर्दा आकर्षक, टिकाउ र मर्मत गर्न सजिलो हुने भएपछि जिल्लामा कच्ची सडकमा पेभर्स राख्नेक्रम बढ्दै गएको हो […]
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा शीतोष्ण बागबानी विकास केन्द्रले हाईब्रिड एम नाइन रुट स्टक स्याउका बिरुवा उत्पादन शुरू गरेको छ । केन्द्रले तन्तु प्रजनन प्रयोगशालामा बीउ उत्पादन गरी उच्चघनत्व प्रविधिमा आधारित बिरुवा रोप्ने काम […]
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ज्वाइँको कुटपिटबाट सासूको मृत्यु भएको छ। भोजपुरबाट छोरी भेट्न आएकी ५६ वर्षीया पविमाया बयलकोटीको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो। मोरङको बेलबारी नगरपालिका–६ बाहुनी घर भएका ४० वर्षीय […]
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ चपरमाडीस्थित लोहन्द्रा खोलामा नुहाउन गएकी एक महिला मृत भेटिएकी छन् छन् । २६ वर्षीय पूजा माझीको शव आइतबार राति १० बजेतिर फेला परेको हो । अविवाहित रहेकी पूजाको मृत्युको कारण […]
काठमाडौँ । कन्चनपुरको बेरौरी नगरपालिकामा धोएको कपडा सुकाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सोमबार बिहान साढे ८ बजे बेलौरी नगरपालिका-७ पौलाहकी हरिना चौधरी धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोइँदा करेन्ट लागेर […]