सर्लाही । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु.प.०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प […]
काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आजदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदरअनुसार फागुनको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ । चैत महिनाका लागि बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ ४.४९ […]
चितवन । मुग्लिन–नारायणगढको तुइन खोला पुल नजिकैको बाटोमा दुई वटा फ्लडलाइट जडान भएको छ । यो खण्डको सडकमा माथिबाट ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातको समयमा पनि स्पष्ट देख्न सक्ने गरी दुई वटा फ्लड लाइट […]
काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यास अभाव अझै समाधान हुन नसकेपछि नेपाल आयल निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन विशेष निर्देशन जारी गरेको छ । निगमले उद्योगहरूलाई आफ्नो तोकिएको क्षमताअनुसार ग्यास निरन्तर […]
धनकुटा । पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ । सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने प्रयास भए […]
गोरखा । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार रहेको बुझिएको प्रहरीले जनाएको छ । दुर्घटनामा केही […]
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना एकजना सेयर सदस्यलाई प्रसुती शल्यक्रिया उपचार सुबिधा प्रदान गरेको छ । संस्थाका कर्जा अशुली बिभाग प्रमुख विजय बस्नेत (प्रेम)ले आज मनमोहन सामुदायिक अस्पतालमा प्रसुती उपचार […]
काठमाण्डौ । पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय […]
मलंगवा। सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।शुक्रबार साँझ बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको स्कारपियोले बिहेमा जन्ती […]
काठमाडौँ । २३ भदौको जेन–जी आन्दोलनको भोलिपल्ट देशका मुख्य संरचनाहरुमा भएका आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको फरेन्सिक परीक्षणबाट देखिएको समाचार ईकान्तिपुरमा प्रकाशित छ । भारत पठाएर गरिएको नमूना परीक्षणका क्रममा पेट्रोलियमजन्य पदार्थहरुका अवशेष ‘पेट्रोलियम हाईड्रो […]