२०८२ चैत १५ आइतवार , १०:३८:१८ बजे

Sajhamanch

समाज

भोजपुर । हिउँदको सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढेपछि भोजपुरमा विशेष सतर्कता अपनाउन थालिएको छ। डिभिजन वन कार्यालय भोजपुरले वन डढेलोबाट हुने धनजन र प्राकृतिक सम्पदाको क्षति न्यूनीकरण गर्ने उद्देश्यले चैत १ गतेदेखि जिल्लाभर सप्ताहव्यापी […]

सोमवार, चैत २, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा धेरै जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ वटु घर भई काठमाडौंको नागर्जुन नगरपालिका–५ […]

सोमवार, चैत २, २०८२

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले हिजो पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदाबी नपुग्ने निर्णय गरेको हो […]

सोमवार, चैत २, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो । अब तेस्रो […]

सोमवार, चैत २, २०८२

इरानको रिभोलुसनरी गार्डसले यदि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू जीवित रहेको भए उनलाई लखेटेर मार्ने धम्की दिएको छ ।इरानी गार्डसले नेतन्याहूलाई १६८ जना बालबालिका मार्ने अपराधी भन्दै आफ्नो आधिकारिक वेबसाइट ‘सिपाह न्यूज’मा लेखेको छ, “यदि, यो […]

सोमवार, चैत २, २०८२

काठमाडौं।  हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। साथै हाल मुलुकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान […]

सोमवार, चैत २, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ४८ जना कृषकलाई कृषि सामग्री वितरण गरेको छ। नगरप्रमुख पवित्रा महतारा प्रसाईले आज आइतबार आयोजित एक कार्यक्रमका बीच कृषकलाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गर्नुभएको हो। कृषि शाखाले उपलब्ध गराएको तथ्याङ्क […]

आइतवार, चैत १, २०८२

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का […]

आइतवार, चैत १, २०८२

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले बढेर २८२४.९० विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, लगानी, जीवन बिमा र म्यूचुअल […]

आइतवार, चैत १, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म देशका २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.४ प्रतिशतले कम हो । साउनदेखि माघसम्मको […]

आइतवार, चैत १, २०८२