चितवन । आज बेलुका चितवनको पर्यटकीय क्षेत्र सौराहाका धेरैजसो होटलका कोठाहरू भरिने सम्भावना रहेको होटल व्यवसायीहरूले बताएका छन् । इस्वी संवत् नयाँ वर्षको अघिल्लो दिन भइरहेको बुकिङले होटलका कोठाहरू भरिने सम्भावना रहेको क्षेत्रीय होटल सङ्घ […]
नवलपरासी । गत सोमबारदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत पर्ने दाउन्ने क्षेत्रमा यातायात अझै सहज हुन सकेको छैन । शीतलहरले दाउन्ने सडक चिप्लो हुँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । यातायात नचल्दा यात्री मर्कामा परेका छन् । […]
काठमाडौं । २०७८ साल असारको बाढीपछिको साढे चार वर्ष बितिसक्दा पनि सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल क्षेत्रका बाढी प्रभावितले पूर्ण राहत पाउन सकेका छैनन् । न त सुरक्षित रूपमा पुनःस्थापित हुन सकेको अवस्था छ […]
मुस्ताङ । अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समुद्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास […]
विराटनगर । मोरङको विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गर्नु भएको हो । सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने […]
काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली– ४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा पिकअप गाडीले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौंबाट कटारी तर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको […]
काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा एक हजार १०० रुपैयाँले घटेको हो । तोलामा एक हजार १०० रुपैयाँले घटेर सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी […]
रौतहट । मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र […]
काठमाडौं । गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्यको जोखिम धेरै हुन्छ । तर स्वास्थ्य सेवामा शारीरिक पक्षलाई मात्र प्राथमिकता दिँदा मानसिक स्वास्थ्य अहिले पनि ओझेलमा पर्ने गरेको छ । सामाजिक दबाब, जानकारीको कमी, पारिवारिक असहयोग र […]
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट फरार भएका बिर्तामोड नगरपालिका–३, बिर्ताबजार निवासी १८ वर्षीय राहुल माझीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार माझीलाई सोमबार बिहान १०ः३० बजे कनकाई नगरपालिका–३ स्थित पश्चिम […]