२०८३ वैशाख २ बुधवार , ०८:०५:०२ बजे

Sajhamanch

समाज

काठमाडौं । नवनियुक्त चारजना राजदूतले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपतिले उनीहरुलाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका थिए । बुधबार राष्ट्रपतिबाट शपथ लिने […]

बुधवार, असोज १०, २०८०

रुकुमपश्चिम । रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चारजनालाई […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । सरकार र शिक्षक […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । गृह मन्त्रालयले ४ महिनादेखि सम्पर्कविहीन प्राविधिक प्रहरी निरीक्षकहरूलाई सात दिनभित्र हाजीर हुन निर्देशन दिएको छ। गृह मन्त्रालयले बुधबार जारी गरेको सूचना अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. केशव श्रेष्ठ […]

बुधवार, असोज १०, २०८०

काठमाण्डौ । सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको १ लाख ११ हजार […]

बुधवार, असोज १०, २०८०

काठमाडौँ । रसुवाको दुग्ध विकास संस्थानद्वारा सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ। चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईःका प्रतिनिधिबीचको वार्ता अनिश्चित बनेको छ । मंगलबार भएको वार्ता सात घण्टा बसेर निष्कर्षविहीन बनेको थियो । समितिले तयार पारेको ड्राफ्टको बुँदा नम्बर ४ मा साविकमा फुटपाथ तथा […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । हेटौँडामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–४, भैरव रोड बस्ने १० वर्षीय संसाद अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार अन्सारी घर परिवारसहित हेटौँडा–१, स्थित सब्जि मन्डि नजिक […]

बुधवार, असोज १०, २०८०

बैतडी । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट घर […]

बुधवार, असोज १०, २०८०

झापा । डेंगी संक्रमणबाट कोसी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ । ३० हजार ३३० जना संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि […]

बुधवार, असोज १०, २०८०