काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । ‘सबै घाइतेहरुको निःशुल्क उपचार […]
काठमाडौँ । भूकम्प प्रभावित जाजरकोटमा आजदेखि राहत विवतरणको काम सुरु हुँदैछ। शुक्रवार राति जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले प्रभावित बनेकाहरूलाई आजबाट राहत वितरणको काम सुरु गर्न लागिएको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी […]
काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीसहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको […]
काठमाण्डौ । आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् ।खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका […]
इस्तानबुल । टर्कीले गाजामा भएको रक्तपातको विरोधमा इजरायलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । साथै, टर्कीले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग सम्पर्क समेत तोडेको छ । अंकाराले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको टर्की भ्रमण कठिन हुने वाचाको […]
धनगढी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका(६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको […]
काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार आज शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु […]
भद्रपुर । झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ७ को १७औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरिएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा […]
काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, जानरकोटका अनुसार भेरी नगरपालिकामा […]
झापा । सहारा नेपाल बचत तथा ऋण सहकरी संस्था लिमिटेडको २७औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण भेला आज बिर्तामोडमा सम्पन्न भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा आयोजित समारोहमा संस्थाले राष्ट्रिय सहकारी […]