काठमाडौं । कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । डा. कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको […]
बिर्तामोड । साहित्य चौतारी झापाले सोमवार दुई जना झापाली स्रष्टा सर्जकलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ । होटल हिकोला हेरिटेजमा आयोजित समारोहका बीच साहित्य चौतारीले साहित्यकारहरु भवानी क्षेत्री र हरिचरण बानियाँलाई उक्त सम्मान प्रदान […]
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पतालमा मातृ शिशु सेवा सञ्चालनको लागि भवन निर्माण गर्न ८० लाख रुपैयाँ दिने भएको छ । उपमहानगरले मंगलबार हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिसँग मातृशिशु सेवा सञ्चालनका लागि भवन निर्माणको […]
काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या १७ हजार नजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार जनवरीयता अगष्ट २१ सम्म १६ हजार ९९३ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका […]
काठमाडौं । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद […]
काठमाडौं । यस वर्ष धान रोपाइँ घटेको छ । कुल क्षेत्रफलमध्ये यो वर्षको भदौ १ गतेसम्म १३ लाख ७५ हजार १३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल […]
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम नरोकिएपछि पन्छाउन समस्या भएको छ। सडक आवागमन सञ्चालनमा ल्याउन अझै केही थप समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सोमबार राति करिब ८ः०० बजेतिर खसेको पहिरो पन्छाउने […]
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गरेको भन्दै ति व्यक्तिहरुलाई पक्राउ नगरे आफूले मुद्धा हाल्ने चेतावनी दिएका छन्। सामाजिक संजालमा भाइरल भएको एक भिडियोमा मेयर साम्पाङलाई एक महिलाले थर्काइरहेको देखिन्छ। ति […]
विराटनगर । कोसी प्रदेशका केही जिल्लामा महामारीका रूपमा फैलिएको डेंगी रोग नियन्त्रण गर्न पहल थालिएको छ । खासगरी सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगी नियन्त्रणका लागि प्रदेश सरकार अग्रसर भएको हो । कोसी सरकारका मुख्यमन्त्री उद्धव […]
दाङ । दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । […]