२०८३ वैशाख ११ शुक्रवार , ०६:५४:५२ बजे

Sajhamanch

समाज

जनकपुरधाम । मधेशको राजधानी जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् । विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वमा आएको टोलीले मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेल चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । ठमेल चौबिसै घण्टा खुलाउने गरी ‘व्यवसायी आचारसंहिता’ बनाइरहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए । आउँदो अंग्रेजी नयाँ वर्षभित्र नै ठमेल […]

बिहिवार, मंसिर २१, २०८०

विराटनगर । सोमबार बिहान लेटाङबाट साइकलमा आफ्नो घर बेलबारी नगरपालिका-१० भाउन्नतर्फ फर्किँदै गर्दा स्थानीय ५३ वर्षका कमल माझीको जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भयो । १५ मंसिरमा झापाको हल्दिबारी गाउँपालिका–३ को रणकाली सामुदायिक वनका चौकीदार […]

बिहिवार, मंसिर २१, २०८०

बाजुरा । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ । गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौँ । पश्चिमी वायु र भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभावले काठमाडौंसहित देशका अधिकांश क्षेत्रको आकाश बादलले ढाकेको छ । बिहीबार विहानदेखि घाम नलागेका कारण चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौं । वायु प्रदूषणले हुने जोखिम रोक्न काठमाडौंसहित विश्वका आठ ठूला सहरका प्रमुखहरुले संयुक्त प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) चलिरहँदा स्वस्थ सहरका […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौं । सरकारले एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारको […]

बिहिवार, मंसिर २१, २०८०

विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाको घटनास्थलमै र अर्का एक जनाको न्यूरो अस्पतालमा मृत्यु भएको थियो । […]

बिहिवार, मंसिर २१, २०८०

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा–१ मान्द्रेली टोलका २४ वर्षीय रूपक कार्कीले सजिलै रूस जान पाइने थाहा पाएपछि विद्यार्थी भिसामा २०७८ चैतदेखि रुस जाने प्रक्रिया अघि बढाएका थिए। उनी छिमेकी दाइ युवराज पौडेलसँगै मिलेर रुस जाने तयारीमा […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९१ औं महासभामा सहभागी भई स्वदेश फर्किएका छन्। इन्टरपोल सचिवालयको आयोजनामा मंसिर १२ देखि १५ सम्म सञ्चालित महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै […]

बिहिवार, मंसिर २१, २०८०