२०८३ वैशाख ११ शुक्रवार , ०८:३५:२८ बजे

Sajhamanch

समाज

काठमाडौं । गत कात्तिक १७ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो […]

शुक्रवार, मंसिर २२, २०८०

विराटनगर । विराटनगरको एक वृदाश्रममाथि दलित महिलालाई बस्न नदिएर फर्काएको आरोप लागेको छ । उर्लाबारी नगरपालिकाको सिफारिस लिएर विराटनगरको जागृति वृद्धाश्रम गएकी ६२ वर्षीया शोभा सुन्दासलाई आश्रमले थर सोधेर फर्काइदिएको आरोप लागेको हो । शोभाका […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ । तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको […]

शुक्रवार, मंसिर २२, २०८०

दक्षिणी भानुआतुमा बिहीबार ७.१ म्याग्निच्यूडको भूकम्प गएको छ।। भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ग्रिनबिच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल शहरबाट करिब १२३ किलोमिटर दक्षिणमा र […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल०मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि शुरु दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।दुवै टिमले प्रतियोगितामा यसअघि तीनरतीन खेल खेले […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । हाल कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। तराईका थोरै स्थानमा हुस्स र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा छ।दिउँसो कोशी, बागमती र गण्डकी […]

शुक्रवार, मंसिर २२, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका टहराहरु हटाउन सुरु गरेको छ । मेचीनगरले आफ्नो नगर क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग सडक खण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु […]

बिहिवार, मंसिर २१, २०८०

विराटनगर। सुनसरीको इटहरीमा सासु र जेठाजुले बुहारीको पुन: विवाह गरिदिएका छन् । इटहरी उपमहानगरपालिका-२ की जानुका पौडेल र छोरा पुण्य पौडेलले कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धार्मिक परम्पराअनुसार बिहीबार विवाह गरिदिएका हुनु । २०६९ […]

बिहिवार, मंसिर २१, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरेमा लैङ्गीक हिंसा एवम् मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । सम्बोधन महिला सरोकार केन्द्र झापाको आयोजना, […]

बिहिवार, मंसिर २१, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा–३ मा रहेको जुकेखाडी सामुदायिक वनको आर्थिक बर्ष २०७९÷८० मा कुल ऋण ६० लाख भन्दा माथि पुगेको छ । २८ औं साधारणसभामा सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ६० लाखभन्दा माथि ऋण रहेको […]

बिहिवार, मंसिर २१, २०८०