झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राति ९ बजे रनवेबाट चिप्लिएर बुद्ध एयरको विमान दुर्घटनाग्रस्त भएको छ । रनवेबाट चिप्लिएर करिब ३०० मिटर टाढा घाँसे मैदानमा पुगेको बुद्ध एयरको जहाजमा सवार यात्रुहरु मध्ये ७ जना […]
झापा । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कोशीको अध्यक्षमा झापा बिर्तामोड निवासी द्रौपदी गणेश चयन हुनु भएको छ। आज शुक्रबार बिर्तामोडमा सम्पन्न महासंघ प्रदेश समन्वय परिषदको तेस्रो अधिवेशनले गणेशलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । […]
शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था (आदर्श साकोस)ले सदस्य शिक्षा प्रदान गरेको छ । संस्थाले शिवसताक्षी ७ को चन्द्रडाँगीकाका शेयर सदस्यहरुलाई वित्तीय साक्षरता दिने उद्देश्यले सदस्य शिक्षा प्रदान गरेको […]
शिवसताक्षी । झापाको दूधेस्थित श्री सतासी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई जाडो मौषम लक्षित गर्दै न्यानो कपडा वितरण गरिएको छ । नेपाल एसबीआई बैंक दूधे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण […]
कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने दातालाई सम्मान गरेको छ । विकास र जनस्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै […]
झापा । झापा जिल्ला सहकारी संघमा चालू कार्यकालका लागि चुनिएको नेतृत्वले संस्थालाई गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ […]
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यस्थापनका पक्षमा कानुनी र संरचनागत व्यवस्थापनले मात्रै पर्याप्त नहुने भएकोले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताउनु भएको छ। […]
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ । शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु. […]
काठमाडौं । कतार सरकारले जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका आधारमा १३ जना नेपालीलाई आममाफी दिएको हो । यसैबीच परराष्ट्र मन्त्रालयले कतार सरकारले नेपाली […]
गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उहाँकी भाउजु ५६ वर्षीया मनकला अर्याल रहेका जिल्ला प्रहरी कार्यालय […]