२०८२ पौष १ मङ्गलवार , ११:२८:४१ बजे

Sajhamanch

समाज

टीकापुर । कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन् । उनको धानले गाँज हाल्ने समयमा खेतमा गबारो कीराको समस्या देखापरेको छ । गबारो रोगले धानको गुबो मर्न थालेपछि उनले विषादी […]

आइतवार, भदौ १७, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्। मेयर साहले वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन्।शनिबार राति ९ बजेतिर बालकुमारीबाट […]

आइतवार, भदौ १७, २०८०

रसुवा । चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिक-३ की ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेको रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी […]

आइतवार, भदौ १७, २०८०

रसुवा । जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु भेटिएका छन् । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका हुन् । आफ्नी आमाको साथमा गोसाइँकुण्डबाट फर्कने […]

आइतवार, भदौ १७, २०८०

काठमाण्डौ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् । गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० […]

आइतवार, भदौ १७, २०८०

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा शाखाको ९औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिको आधार भन्ने नारासहित स्थापना भएको क्यानले वार्षिक साधारणसभा सम्पन्न गरेको हो […]

शनिवार, भदौ १६, २०८०

झापा । नेकपा माओवादी केन्द्रले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापामा विभिन्न कार्यक्रम गरी उद्घाटन गरिएको छ । शनिबार जिल्लाका एक सय ३१ वटै वडामा फरक फरक कार्यक्रम गरी तीन महिने अभियान उद्घाटन […]

शनिवार, भदौ १६, २०८०

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट विद्यार्थीले शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका छन् । ‘अस्वाभाविक’ मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघको अगुवाइमा प्रदर्शन गरिएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै […]

शनिवार, भदौ १६, २०८०

धनगढी । धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका-५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रदेश […]

शनिवार, भदौ १६, २०८०

दाङ । दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ । शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो । आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र प्रहरीले पानी ट्यांकरहरुको सहयोगमा आगो […]

शनिवार, भदौ १६, २०८०