२०८२ मंसिर २७ शनिवार , ०६:१६:३७ बजे

Sajhamanch

समाज

काठमाडौं । सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गर्ने तयारी गरेको छ । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको गए राति निधन भए र उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छ । स्रोतका अनुसार […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाण्डौ ।पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङका अनुसार बिहान साढे ६ बजेतिर सुक्खा पहिरो […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन नेपाल भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको ‘एयर वे बिल’ नक्कली रहेको खुलासा भएको छ ।तस्कर समूहले बुझाएको ‘एयर वे बिल’ नक्कली […]

मङ्गलवार, भदौ २६, २०८०

झापा ।कनकाई नगरपालिका–८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको निधन भएको छ।इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार सोमबार साँझ उनी सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ […]

मङ्गलवार, भदौ २६, २०८०

रौतहट ।प्रहरीले पर्सामा भन्सार छली घरमा लुकाइ राखेको आठ सय किलो काजु बरामद गरेका छन् ।पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइ राखेको काजु प्रहरीले […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौं । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति बाथरुम जाने क्रममा लडेको पारिवारिक स्रोतले जनाएको छ । “उहाँमा हिजो सामान्य ज्वरो आएको थियो,” स्रोतले भन्यो, “भाइरल हो कि […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । “संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतलेलाई बतायो । […]

मङ्गलवार, भदौ २६, २०८०

शिवसताक्षी । झापा सुरुङ्गा स्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीको सावरी दुर्घटनामा परी निधन भएको छ। अहिले साँझ ७ः२० बजेको समयमा झापा कनकाई ८ सितल चोक स्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी सुवेदीको […]

सोमवार, भदौ २५, २०८०

झापा । काठमाडौंको वीर अस्पतालमा हिजो भर्ना गरिएका कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री एकराज कार्कीको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाइएको छ । डेंगु संक्रमण भई बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराइरहेका मन्त्री कार्कीको रगतमा […]

सोमवार, भदौ २५, २०८०