२०८३ वैशाख १२ शनिवार , ०७:०६:३८ बजे

Sajhamanch

समाज

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति धनगढी उपमहानगरपालिका–१८ इ गाउँमा से ५ प ४७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१२ का २८ वर्षीय […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ । गौशाला नगरपालिका–१, रामनगरस्थित निवासअगाडि पार्किङ गरेर राखिएको गाडीमा गएराति २ः४५ बजे आगजनी भएको उपमेयर रेनुकुमारी महतोले जानकारी दिइन् । उपमेयर महतो चढ्ने मधेस […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । काफ्ले समाज केन्द्रीय कार्यसमितिको अध्यक्षमा कमलप्रसाद काफ्ले सर्वसम्मत चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न २२औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनले सोलुखुम्बुका कमलप्रसादको अध्यक्षतामा केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । केन्द्रीय […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । मिस अर्थ २०२३ को उपाधि अल्बायिनाकी द्रिता जिरीले जितेकी छन् । शुक्रबार बेलुका भियतनाममा सम्पन्न फिनालेमा उनले वातावरण सुन्दरीको ताज जितिन् ।फिलिपिन्सकी एलना अदुआना फस्ट(रनरअप बन्दै मिस अर्थ एयर घोषित भइन् । भियतनामकी […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । प्रभास स्टारर फिल्म ‘सलार’ले यसवर्ष सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्मको कीर्तिमान रचेको छ । फिल्मले भारतीय बक्सअफिसमा पहिलो दिन ९६ करोड भारु कमाएको छ ।शाहरुख खानको फिल्म ‘पठान’ र ‘जवान’को रेकर्ड तोड्दै ‘सलार’ […]

आइतवार, पौष ८, २०८०

इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन् ।इजरायलले […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज दिउँसो […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो।शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीका अनुसार बिहान […]

आइतवार, पौष ८, २०८०

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखामा पर्ने नुनमाटी खोलामा ट्रष्ट ब्रिज निर्माण भएको छ । दोमुखामा आउने पर्यटकहरुको सहजताका लागि निर्माण गरिएको ट्रष्ट ब्रिज शुक्रबारदेखि सञ्चालनमा आएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र […]

शनिवार, पौष ७, २०८०

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४, बैरियाका १० वर्षीय सुमित थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बर्दियाले जनाएको छ । प्रहरीका अनुसार, बबई नदीमा नुहाउन गएका बेला शनिबार […]

शनिवार, पौष ७, २०८०