२०८३ वैशाख १२ शनिवार , १०:३६:४४ बजे

Sajhamanch

समाज

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलंका टापुलाई जोड्ने झोलुंगे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोसी नदीमाथि बन्ने उक्त झोलुंगे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । संघीय सरकारको ठूला झोलुंगे पुल निर्माण […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । मंसिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले मंगलबार उधौली पर्व मनाएका छन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्र्याइएको खुसियालीमा मनाउने गरिन्छ । उधौली पर्वले जाडो […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । काभ्रेमा निस्सासिएर एक जना वृद्धको मृत्यु भएको छ। नमोबुद्ध नगरपालिका वडा नम्बर १ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए। कोठामा हिटर र फलामको […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै […]

मङ्गलवार, पौष १०, २०८०

पोखरा । कारले ठक्कर दिँदा पोखरामा दुई पैदलयात्रीको मृत्यु भएको छ । गएराति पोखराको बाग्लुङ बसपार्कबाट जिरो किमि जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पर्स्याङमा पैदल यात्रीलाई ठक्कर दिएको थियो । कास्की प्रहरीका […]

मङ्गलवार, पौष १०, २०८०

धनगढी । कैलालीमा आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब […]

मङ्गलवार, पौष १०, २०८०

इलाम । सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाए । “अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल गर्ने […]

मङ्गलवार, पौष १०, २०८०

बलिउड अभिनेता तथा फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका छन् । दुवैको विवाह आइतबार साँझ अरबाजकी बहिनी अर्पिता खानको घरमा भएको थियो । अबेर राति अरबाजले सामाजिक […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौँ । ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि […]

मङ्गलवार, पौष १०, २०८०

अफगानिस्तानमा गैर–सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन तालिबानलाई संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ ।देशकै अर्थतन्त्रका लागि काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन महत्त्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको […]

मङ्गलवार, पौष १०, २०८०