२०८३ वैशाख १२ शनिवार , १२:१३:२८ बजे

Sajhamanch

समाज

दक्षिण अफ्रिकाको क्वाजुलु नटाल प्रान्तमा बाढीका कारण सात जनाको मृत्यु भएको छ। ११ जना बेपत्ता भएका छन्।क्वाजुलु नटालको लेडिस्मिथ जिल्लामा १० मिटरसम्मको गहिरो हिलोले घरहरू क्षतिग्रस्त भएको र सवारीसाधन बगाएको उद्धारकर्मीले बताएका छन्। अधिकारीहरूका अनुसार […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली अहिले छ। बाँकी भूभागको मौसम सामान्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि यी तीन प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम […]

बुधवार, पौष ११, २०८०

बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा एक महिने जुत्ता चप्पल ब्यापार महोत्सव शुरु भएको छ । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने नाराका साथ पुष ९ गते सोमबारदेखि कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल […]

बुधवार, पौष ११, २०८०

शिवसताक्षी । लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ । प्रकृतिक पुजकको रुपमा मान्दै आएको चासोक तङ्नाम (न्वागी पुजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको हो । किराँत याक्थुङ चुम्लुङ […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौँ । सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएको फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खनन्को कार्य अगाडि बढाएको छ। खानी तथा भूगर्भ विभागले गरेको अध्ययनका क्रममा गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । संस्कृत वाङ्मयको महत्त्वपूर्ण कृति ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार तिलकप्रसाद लुइटेलको मंगलबार बिहान निधन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले सामाजिक सञ्जाल फेसबुकमा अनुवाद […]

मङ्गलवार, पौष १०, २०८०

झापा । बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव सृजना भएको छ । उपाचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि बिरामी पक्षका आफन्तहरुले अस्पतालमा नारावाजी गरिरहेका छन् । डाक्टरको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै स्थानियसमेत आक्रोशित भएका […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये मंगलबारसम्म ११ हजार ३३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार ११८ घर […]

मङ्गलवार, पौष १०, २०८०

सिन्धुली । लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी […]

मङ्गलवार, पौष १०, २०८०

बीबीसी । मानव तस्करीको आशंकामा चार दिन फ्रान्समा रोकिएको एउटा चार्टड विमान भारतको मुम्बई पुगेको छ । विमानमा ३०३ यात्रुमध्ये २७६ जना भारतीय थिए । लिजेन्ड एयरलाइन्सको विमान मंगलबार मुम्बई अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो […]

मङ्गलवार, पौष १०, २०८०