इजरायली नौसेनाले गाजापट्टीमा हमासका टोलीलाई लक्ष्य गरी आक्रमण तीव्र पारेको दाबी गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार बिहान हमासका कार्यकर्ता लुकेका थुप्रै भवनमा आक्रमण गरेको जनाएको हो। नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार […]
काठमाडौं । मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। सनातन समाजमा यो पर्व धान्य पूर्णिमाका रूपमा परिचित छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता […]
बिर्तामोड । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको आगामी दुई वर्षका लागि शिवसताक्षीका व्यवसायी विनोद सापकोटा अध्यक्ष पदमा निर्वाचित भएका छन् । सापकोटा यस अघि उपाध्यक्ष पदमा थिए । १३ वर्षदेखि पुस्तक […]
शिवसताक्षी । आफ्नो जन्म दिन साथीभाईहरुलाई भोज खुवाएर तडकभडकका साथ मनाउने प्रचलन चलिरहेका बेला झापा शिवसताक्षी १० की वडा सदस्य तथा नगर कार्यापालिका सदस्य कोपिला चिमोरिया मैनालीले रचनात्मक काम गरेर जन्म दिन मनाएकी छिन् । […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान गरिएको थियो । सोही अवसरमा […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उमेदवारी दर्ता अनलाइनमार्फत गर्नुपर्ने सुझाव आएको जनाएको छ । यही पुस ६ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको १७औँ वार्षिक प्रतिवेदनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उमेदवारी मनोनयन सम्बन्धमा […]
रामेछाप । सवारी दुर्घटनापछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिकास्थितमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका […]
काठमाडौँ । सनातन धर्मावलम्बी सम्पूर्ण नेपाली नामक संस्थाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ। मन्त्री किराँतीले गैर जिम्मेवार र गैर संवैधानिक वक्तव्य दिएको भन्दै उक्त समूहले […]
काठमाडौ । बिपि राजमार्गमा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्। बिपि राजमार्गस्थित सिन्धुलिको झांगाझोली रातमाटामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको विरोधमा स्थानीयले बसमा आगजनी गरेका हुन्। […]
काठमाडौं । प्रहरीले आरती साहका श्रीमान् मोतीबावुलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेशसँगै उनी पक्राउ परेका हुन् । यसअघि पक्राउ परेका उनी उच्च अदालत जनकपुरको आदेशपछि छुटेका थिए । मोतीबाबुलाई मंसिर २० गते सर्वोच्च […]