काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत, बैशाख, जेठ महिनामा सञ्चालन गर्ने गरी सार्वजनिक गरेका सबै परीक्षा तालिकाहरु हालका लागि स्थगित गरेको छ । चैत महिनाका लागि पहिले नै स्थनको सूचना प्रकाशन गरेको त्रिविले वैशाख र जेठ […]
बिराटनगर । एनएमबी बैंकले प्रदेश नम्बर १ सरकारलाई १०० थान स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) सहयोग हस्तान्तरण गरेको छ । कोरोना भारइसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अतिआवश्यक पर्ने स्वास्थ्य सामग्री बिहीवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई […]
इलाम । कोरोना भाइरसको संक्रमण भारतमा थप बढ्दै गएपछि लुकीछीपी नेपाल प्रवेश गर्ने र सिमानामा विभिन्न अवैध गतिविधि बढ्ने भएपछि इलामको नेपाल–भारत सिमा क्षेत्रका सात स्थानमा सशस्त्र प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको छ। लकडाउनको समयमा […]
मेचीनगर । निर्वाचनका बेला प्रतिस्पर्धी बन्ने मेचीनगरका चारवटा राजनीतिक दलले विपद्का समयमा एकै भावनाका साथ नगरपालिकालाई सहयोग गरेका छन् । ती दलहरुले आज मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा एक लाख ३२ हजार १५ रुपैयाँ रकम […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दक्षिणी सीमाबाट भारतीय नागरिक प्रवेश गरेको भन्दै नगरले सीमा लक गर्ने भएको छ । शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउँपालिकाको सीमावर्ती क्षेत्र होकलबारीदेखि दक्षिण क्षेत्रको भारतीय सीमाबाट भारतीय नागरिक प्रवेश गरेको स्थानीयले […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले पहिलो चरणमा यहाँका ६ हजार ९६० घर परिवारलाई राहत सामग्री वितरण गरेको जनाएको छ । नगरपालिकाले १० वटै वडाका २८ हजार ५८६ व्यक्तिलाइ पहिलो चरणमा राहत सामग्री निकासा गरेको नगरप्रमुख ध्रुवकुमार […]
कमल गाउँपालिकाको राहत कोषमा ४० लाख ८१ हजार जम्मा कमल । विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा विपन्न वर्गको राहतका लागि कमल गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोगी दाताहरु थपिनेक्रम […]
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व […]
ll शिखर साकोसद्वारा तीन तहलाई २७९७५० को खाद्यान्न राहत दिइने ll सतासी बहुमुखीद्वारा पाँच तहलाई २५०००० रुपैयाँ नगदै दिइने ll बिर्तामोड । सरकारले लकडाउनको घोषण गरेपछि स्वतः बन्द भएका सहकारी संस्थाहरुले सदस्यको वित्तीय आवश्यकता परिपूर्ती […]
विर्तामोड । नेपाल ट्रेड युनियन कांग्रेस झापाले श्रमीकहरुलाई तत्काल ज्याला र राहत उपलब्ध गराउन तथा असुरक्षित तवरले काममा नलगाउन चिया वगान, चिया कारखाना, निर्माण, यातायात, होटल, पर्यटन, कृषि, उद्योग, ब्यावसायिक क्षेत्रलाई आग्रह गरेको छ । […]