काठमाडौं । मिटरब्याज पीडितहरुको एक समूहले झापा र कञ्चनपुरदेखि काठमाडौंसम्म पदयात्रा गर्ने भएका छन् । मिटरब्याज र ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अगुवाइमा मिटरब्याज पीडितहरुले ६ माघदेखि झापा र कञ्चनपुरबाट काठमाडौंतर्फ पैदलयात्रा सुरु गर्न लागेका […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबारदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश […]
नेपालगञ्ज । कैलाश मानसरोवर चीनको तिब्बतमा रहेको हिन्दुधर्मालम्बीहरुको पवित्र तीर्थस्थल हो । कोरोना संक्रमणको जोखिम बढेसँगै भारतीय पर्यटकहरुका लागि रोकिएको कैलाश मानसरोवर प्रवेश अझै खुलेको छैन । तर माउन्टेन फ्लाइटमार्फत नेपाली आकाशबाटै कैलाश मान सरोवरको […]
अमेरिका । सुमन अवस्थी (नाम परिवर्तन) अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । अमेरिकाभन्दा बाहिरबाट आउने विद्यार्थीलाई यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सूचीमा राखिन्छ । ६ महिनाअघि अर्कान्ससको एउटा युनिभर्सिटीमा अध्ययनका लागि आएका उनी त्यहाँ काम पाउन नसकेपछि दुई […]
काठमाडौं । झापामा महिलाको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८, गरामनी घर भई सोही नगरपालिका–५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईं छन् । प्रसाईंमाथि बिर्तामोड नगरपालिका–५, बस्ने माई […]
काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ । अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा […]
काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेको ललितपुर […]
ताप्लेजुङ । २३ दिनको बच्चा लिएर माइत हिँडेकी एकजना महिला मृत भेटिएकी छिन्। पाँचथरको याङ्वरक गाउँपालिका वडा नं. ६ नागीबाट ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ फुलवारीतर्फ गएकी यमुना भूर्तेल चापागाइँ मृत भेटिएकी हुन्। […]
सुर्खेत । रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ […]
काठमाडौं । एसिड आक्रमणबाट पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । चलचित्रको शुभमुहूर्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । […]