२०८२ साउन २३, शुक्रवार , ११:१७:५९ बजे

Sajhamanch

समाज

दिपायल । डोटीमा शुक्रबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज […]

शनिवार, असार २३, २०८०

काठमाण्डौ ।  आज देशका धेरै ठाउँमा पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । कोशी र […]

शनिवार, असार २३, २०८०

सप्तरी । चट्याङ लागेर सप्तरीमा एक किसानको ज्यान गएको छ । चट्याङ लागेर विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका ७० वर्षीय रामप्रसाद रामको ज्यान गएको हो । घर नजिकैको खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ […]

शनिवार, असार २३, २०८०

बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको न्यूटन्स एजुकेशन एकेडेमीले एसईई परीक्षा २०७९ मा संस्थागत विद्यालयतर्फ जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । बिहीबार सार्वजनिक भएको २०७९ को एसईई परीक्षाको रिजल्ट अनुसार संस्थागत विद्यालयतर्फ […]

शनिवार, असार २३, २०८०

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ। गएराति करिब पौने २ बजेको समयमा मनहरी ६ नयाँबस्ती डिपाडमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ […]

शनिवार, असार २३, २०८०

कानेपोखरी । मोरङको कानेपोखरीदेखि लेटाङ जोड्ने सडकअन्तरगत फारलाइनमा हिजो साँझ भएको सवारी दूर्घटनामा दुईजनाको मृत्यु भएको छ । प्रदेश १–०२–००२ च ४१७३ नम्बरको बोलेरोले प्रदेश १–०२–०३ ह १३१२ टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक र सो […]

शनिवार, असार २३, २०८०

काठमाडौं । समयमा नै खरिद प्रक्रिया नहुँदा एन्टी रेबिज भ्याक्सिन (एआरभी) खोपको अभाव भएको छ । स्टक कम भएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सातै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई केही समयका लागि आफैंले व्यवस्थापन […]

शनिवार, असार २३, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ […]

शनिवार, असार २३, २०८०

काठमाडौं । प्रहरीले कानुन विपरीत रित नपुगेका कागजातहरु तयार गरी हक भोग नलाग्‍ने जग्जा पास गराइदिन्छु भनी २ करोड रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ बस्‍ने […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । मेटाको म्यासेजिङ एप मेसेन्जरमा समस्या आएको भन्दै सयौं प्रयोगकर्ताले डाउन डिटेक्टरमा रिपोर्ट गरेका छन् । कयौं प्रयोगकर्ताहरूले फेसबुक मेसेन्जर एपमार्फत फोटो पठाउन नसकेको गुनासो सामाजिक सञ्जालमा राखेका छन् । केही प्रयोगकर्ताले फोटो र […]

शुक्रवार, असार २२, २०८०