काठमाडौं । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन […]
काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन्। जसलाई रोजा पनि भन्ने गरिन्छ। सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज […]
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तरगत महिला सशक्तिकरण उपसमितिले विर्ताअर्जुन क्षेत्र अन्तर्गतका उपसमितिमा रहेका महिला पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम दिएको छ । बिर्तामोड सहकारी पसलको सभाहलमा फागुन २६ गतेदेखि २८ गतेसम्म क्षमता […]
लम्की । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट […]
काठमाडौं । ओखलढुंगाका खोमकुमार भुजेल रोजगारीका लागि कतार पुगेको १८ महिना भएको थियो । त्यही बेला रुसी सेनामा भर्ना खुलेको र राम्रै कमाइ हुने कुरा कतारमै रहेका साथीहरुले उनलाई सुनाए । साथीहरुकै लहैलहैमा लागेर उनी […]
चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास शुरु भएको छ। चीनको रक्षा मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिअनुसार सोमाबार शुरु भएको अभ्यास शुक्रबारसम्म चल्नेछ।चीनले अभ्यासमा सहभागिता जनाउन निर्देशित(मिसाइल विनाशक उरुम्की, निर्देशित)मिसाइल फ्रिगेट लिनी र […]
काठमाडौं । हङकङमा जारी टी–२० सिरिजमा आज नेपालले पपुवा न्यूगिनी (पीएनजी) सँग खेल्दैछ।यो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे बजेदेखि शुरु हुने छ। नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी–२० खेल भएका छन्। जसमा […]
भद्रपुर । क्रान्तिकारी कविको छवि बनाएका भद्रपुरका विहरी अधिकारीको एकल कविता वाचन सम्पन्न गरिएको छ । भद्रपुर ९ मा रहेको देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा कवि अधिकारीले आफ्नो एकल कविता वाचन गरेका हुन् । कवि […]
काठमाडौं । कर्णाली पुलमाथि एउटा ट्रकमा सोमबार आगलागी भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली पुलमाथि ट्रकमा आगो लागेको हो । सो ट्रक वीरगन्जबाट कञ्चनपुरतर्फ जाँदै थियो । ना५ख५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा गुड्दा […]