२०८३ वैशाख १८ शुक्रवार , १२:११:०८ बजे

Sajhamanch

समाज

काठमाडौ। सरकार र आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच आज पनि वार्ता हुँदैछ। बिहीवार भएको वार्ता सकारात्मक रहेको र सहमति नजिक पुगेकाले त्यसलाई अन्तिम रुप दिन आज फेरि वार्ता बस्न लागेको अर्थ मन्त्रालयले जनाएको […]

शुक्रवार, चैत २, २०८०

झापा । पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौं यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात […]

शुक्रवार, चैत २, २०८०

नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोली बिहीबार मलेसिया पुगेको थियो। नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश […]

शुक्रवार, चैत २, २०८०

मानव सभ्यताका रहस्यहरु सुल्झाउनका लागि वैज्ञानिकहरुले विभिन्न खोज अनुसन्धानहरु गरिरहेका हुन्छन् ।हालै बेलायतमा एउटा यस्तै महत्वपूर्ण खोज भएको छ, जहाँ वैज्ञानिकहरुले ३९ करोड वर्ष पूरानो एउटा जंगल फेला पारेका छन् । यो संसारकै पूरानो जंगल […]

शुक्रवार, चैत २, २०८०

ऋणदाता राष्ट्रहरूको अनौपचारिक समूह पेरिस क्लब सोमालियाको २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण रद्द गर्न सहमत भएको छ । पेरिस क्लबको उद्देश्य ऋणी राष्ट्रहरूले सामना गर्ने भुक्तानी समस्याहरूको व्यावहारिक समाधान खोज्नु रहेको भन्दै समूहले सोमालियाको […]

शुक्रवार, चैत २, २०८०

टर्किस एयर फोर्सको एरोबेटिक प्रदर्शन टोली टर्किस स्टार्सको विमान बिहीबार टर्किएको मध्य प्रान्त कोन्यामा दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ।टर्किए प्रसारक एनटिभीका अनुसार विमान अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनाअघि नैअघि चालक हाम फालेर […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली […]

शुक्रवार, चैत २, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुलाई पाँच दिवशीय सीपमुलक तालिम दिइएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले शिवसताक्षीको चन्द्रडाँगी स्थित वडा नं ७ को कार्यालयमा अम्लिसोको कुचो बाट्ने तालिमको आज समापन गरिएको […]

बिहिवार, चैत १, २०८०

  काठमाडौँ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा थप सात जना नेपाली मारिएको पुष्टि गरेको छ। योसहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै सात जना नेपाली मारिएको पुष्टि गरेको हो। मन्त्रालयबाट […]

बिहिवार, चैत १, २०८०

झापा । झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई बुधबार अनुसन्धानका […]

बिहिवार, चैत १, २०८०