२०८३ वैशाख १८ शुक्रवार , १२:१०:५२ बजे

Sajhamanch

समाज

काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार वा आइतबारसम्म दुग्ध विकास संस्थान (डीडीसी) लाई रकम भुक्तानी दिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई […]

शुक्रवार, चैत २, २०८०

काठमाडौँ । सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर मृत्यु भएको छ। ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेका छन्। प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै […]

शुक्रवार, चैत २, २०८०

काठमाडौँ । नेपालमा पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि भएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०२४ को दशौँ हप्तामा २४ जनामा डेंगु पुष्टि भएको हो । ईडीसीडीले जनवरी १ […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ शुरु हुनअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने तयारी गरेको छ । केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सकेर गरेर काठमाण्डौ उपत्यकाबाहेक सात वटै […]

शुक्रवार, चैत २, २०८०

चालु आर्थिक वर्षमा वैदेशिक लगानीको प्रतिवद्धता बढेको छ। उद्योग विभागका अनुसार फागुन महिनामा मात्रै ६ अर्ब ४७ करोड रूपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ। २०७९ को फागुन महिनामा एक अर्ब ९२ करोड रूपैयाँको मात्रै लगानी […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैत दोस्रो सातादेखि काठमाडौंका वडा कार्यालयहरूबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्ने तयारी गरिरहेको छ। विभागका राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेश कुमार केशरीका अनुसार काठमाडौंको ३२ वटै वडा कार्यालयहरूबाट […]

शुक्रवार, चैत २, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–८ ले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै स्कूलडाँडामा रहेको अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रमका बीच वडाध्यक्ष सन्तकुमार फेउदिनले सो विद्यालयका विद्यार्थीलाई ई—रिक्सामा […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । सरकारले बालबालिकाको जन्मदर्ता गर्ने बेलामै राष्ट्रिय परिचयपत्र नम्बर दिन थालेको छ । देशभरका वडा कार्यालयले जन्मदर्ता प्रमाणपत्रमै राष्ट्रिय परिचयपत्र नम्बर दिन थालेका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । यसअघि नागरिकता लिएका […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थान माथि उक्लिएको छ । सन् २०२३/०२४ को प्रतिवेदनअनुसार नेपाल १४६ औँ स्थानमा आइपुगेको हो । यसअघि सन् २०२१ को […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा ज्यान गुमाएका तीन नेपाली श्रमिकको शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको जानकारी दिनुभएको छ । मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतमा रहेको […]

शुक्रवार, चैत २, २०८०