२०८२ पौष १ मङ्गलवार , ०६:०२:०९ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल सुपर लिगमा बिहीबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्दै छन् । यस खेलसँगै प्रतियोगितामा सातौं चरणको खेल समाप्त हुनेछ र प्रतियोगिता आठौं तथा अन्तिम चरणमा प्रवेश गर्नेछ । दशरथ रंगशालामा […]

बिहिवार, पौष ५, २०८०

सुर्खेत । गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित जिल्लाहरूमा कृषितर्फ करिब १० करोड रूपैयाँ बराबरको क्षति भएको छ। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भूकम्प प्रभावित जाजरकोट, […]

बिहिवार, पौष ५, २०८०

विराटनगर । शिवम् अर्गनाइजेसनले मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर १ मा २०० शय्या क्षमताको अस्पताल निर्माण गर्ने भएको छ । अर्गनाइजेसनले ३०० शय्यासम्म विस्तार गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी […]

बिहिवार, पौष ५, २०८०

इलाम । इलाममा यस वर्ष धान उत्पादन बढेको छ। यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले बताए। उनका अनुसार यस वर्ष ४९ हजार […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । पोखराबाट काठमाडौं उड्न लागेको बुध्द एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको छ । अहिले बिहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न लागेको जहाज ‘स्टार्ट’ भइसकेपछि इमर्जेन्सी ढोका खुलेको थियो । इमर्जेन्सी ढोका […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ त १४ नम्बरको […]

बिहिवार, पौष ५, २०८०

पुरातत्वविदहरुले चीनमा ५, ३०० वर्ष पुरानो धानको बिरुवा पत्ता लगाएका छन् । उक्त बिरुवा जुन ठाउँमा भेटिएको छ त्यो हेमुडु संस्कृतिसँग सम्बन्धि छ ।उक्त ठाउँमा एउटा उन्नत प्राचीन सिँचाई प्रणाली तथा तल्लो यांग्जी नदी क्षेत्रका […]

बिहिवार, पौष ५, २०८०

रुसमा राष्ट्रपतिका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदावारी दर्ता गराएका छन् ।सरकारी आरआईए नोभोस्ती समाचार एजेन्सीले केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अध्यक्ष एला पामफिलोभालाई उद्धृत गर्दै राष्ट्रपति निर्वाचनका लागि १६ जनाको आवेदन प्राप्त गरेको जनाएको […]

बिहिवार, पौष ५, २०८०