२०८२ पौष १ मङ्गलवार , ०३:२२:३२ बजे

Sajhamanch

समाज

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो खेल जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो । कोशीलाई जिताउन काजल श्रेष्ठ र अप्सरी […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार पोखरा थन्डर्स र धनगढी एफसीबीच खेल हुँदैछ । यो अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टिमबीचको खेल हुनेछ । दशरथ रंगशालमा हुने यस खेलसँग जोडिएका तथ्यांक यस […]

शुक्रवार, पौष ६, २०८०

सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन्। सुनसरीस्थित इनरूवा सबस्टेशनको शुक्रवार उद्घाटन गर्दै उनले सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै […]

शुक्रवार, पौष ६, २०८०

विराटनगर । मोरङ व्यापार संघले आयोजना गर्ने ‘मोरङ व्यापार संघ एक्स्पो (एमबीएस एक्स्पो) २०२३’ को स्थानीय कर नतिरेको पाइएको छ । एक्स्पोको उद्घाटन आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् । एक्स्पो आयोजक समितिले स्थानीय […]

शुक्रवार, पौष ६, २०८०

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । तापक्रम घट्दै जाँदा चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न सतर्क रहन विभागले आग्रह गरेको […]

शुक्रवार, पौष ६, २०८०

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा […]

शुक्रवार, पौष ६, २०८०

रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ले प्रदर्शनको २० दिनमा भारतीय बक्सअफिसमा ५ करोड भारु कमाएको छ । बलिउड कमाइको ट्रयाकर सक्निल्कका अनुसार फिल्मको कूल कमाइ ५२८.६९ करोड भारु पुगेको छ ।योसँगै ‘एनिमल’ले भारतमा सन्नी देओल स्टारर […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौ । दरबारको कथा समेटेर नेपाली फिल्म ‘राजमहल’ निर्माणको घोषणा गरिएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा कलाकारको ‘लाइनअप’ सार्वजनिक गर्दै फिल्म बनाउने जानकारी दिइयो ।सविनकुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्मको शीर्ष भूमिकामा रमेश उपेती, […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।आज एक सूचना […]

शुक्रवार, पौष ६, २०८०