२०८२ पौष ३ बिहिवार , ११:२५:१७ बजे

Sajhamanch

समाज

काठमाडौं । देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।राति […]

बिहिवार, पौष १२, २०८०

कचनकवल । कचनकवल गाउँपालिकाका जनप्रतिनिधिहरुले पालिकाको समग्र विकासका कामहरु योजनाबद्ध रुपमा अघि बढिरहेको बताएका छन् । २०७९ सालमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचन पछि नागरिकले अनुभूति गर्नेगरी पालिकामा विकासका कामहरु अघि बढेको उनीहरुको दाबी छ […]

बुधवार, पौष ११, २०८०

सुदूरपश्चिम । कोरोना भाइरसको संक्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । काठमाडौंको सेतोपुलनजिकै ढल निर्माणका क्रममा पुरिएका एक मजदुरको प्रहरीले उद्धार गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पाँचथरको फिदिम घर भइ काठमाडौंको गौशाला बस्ने २५ वर्षीय योज्ञेन्द्र लिम्बूको उद्धार गरेको हो […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । प्युठानमा फोर्स गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दिउँसो अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । […]

बुधवार, पौष ११, २०८०

विराटनगर । मोरङको बेलबारीमा एकैरातमा तीन वटा सुन पसलमा चोरी भएको छ । मंगलबार राति बेलबारी नगरपालिका– १ मा रहेका तीन वटा सुनपसलमा चोरी भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पसल […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । पछिल्लो ५ महिनामा ४१४ जना विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति प्राप्त गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म ४१४ जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् । मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबारदेखि जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइको सुरुआतमा जाहेरवालाका तर्फबाट बहस सुरु भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए […]

बुधवार, पौष ११, २०८०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो । पछिल्लो डेढ सातायता नियमित रूपमा […]

बुधवार, पौष ११, २०८०