म्याग्दी । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको हो।केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार गत वर्ष नौ […]
इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा २० प्यालेस्टाइनीको मृत्यु भएको छ।प्यालेस्टिनी सिभिल डिफेन्सका अनुसार गाजाको अलदराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ। मध्य गाजा […]
काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको । तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज दिउँसो कोसी, […]
धनगढी । कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएपछि घटना हुँदा उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका-१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका-५ का ४२ […]
काठमाडौं । जनसंगठनको सहकार्यमा भूमिका निर्वाह गरेको भन्दै नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघका अध्यक्ष एलपी साँवा लिम्बूलाई प्रेस चौतारी नेपालले सम्मान गरेको छ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा प्रेस चौतारीका इञ्चार्ज राजेन्द्र गौतम […]
काठमाडौं । नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । शुक्रबारदेखि सुरु महासंघको ३१औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । उनी यसअघि […]
शिवसताक्षी । झापाको माइधार कनकाई सिचाई अगाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज साँझ ७ बजे भएको दूर्घटनामा मोटर साइकल चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बा […]
काठमाडौँ । चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर […]
मेचीनगर । सगरमाथा यातायात प्रालिको अध्यक्षमा नवीन कोइराला चयन भएका छन् । यसअघि सञ्चालक समिति सदस्य रहेका कोइराला मेची पेट्रोलियम डिलर्स एसोसिएसनको पनि अध्यक्ष हुन् । आज सम्पन्न सगरमाथा यातायातको साधारण सभाबाट तीन वर्षे कार्यकालका […]
झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ भागुडुब्बा क्षेत्रका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै मिष्ठान्न भोजन गराएको छ । प्रतिनिधि […]