२०८२ पौष ७ सोमवार , ०४:४४:४२ बजे

Sajhamanch

समाज

काठमाडौं । बालगायक सचिन परियार यतिबेला थलिएका छन् । कम्मरमुनिको उनको भाग राम्रोसँग चल्दैन । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन यतिबेला आफ्नै बलमा उभिन सक्दैनन् । टेलिभिजन कार्यक्रम इन्द्रेणीमा पुगेका सचिन राम्रोसँग बोल्न सक्ने अवस्थामा […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी […]

मङ्गलवार, माघ ९, २०८०

शिवसताक्षी । सतासीधाम जेसीजको १२ औ वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन स्तगित भएको छ । शनिबार साधारणसभा कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गर्दा प्रतिवेदनमा उल्लेख भएको आय व्ययमा कोषमा रकम नदेखाई छल्न खोजेको भन्दै […]

सोमवार, माघ ८, २०८०

भद्रपुर । मारवाडी भाषाका साहित्यकार सत्यनारायण तायलको एकल कविता वाचन हुने भएको छ। डाइनामिक ग्रुप नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा भद्रपुर–६ स्थित मारवाडी संघको सभाहलमा यही माघ १२ गते तायलको एकल कविता वाचन हुने भएको हो […]

सोमवार, माघ ८, २०८०

काठमाडौँ। साताको पहिलो कारोबार आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से २५.६३ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि उच्च अंकको गिरावट कायमै रह्यो। साताको दोस्रो कारोबार दिन सोमबार दिनभरजसो नेप्से परिसूचक उतारचढावपूर्ण हुँदै ३१.४९ अंकले घटेर […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरैभन्दा धेरै सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा सुवर्ण गाउँपालिका सन्तगञ्जस्थित सिम्रौनगढ छोटी भन्सार नाका अवलोकन तथा निरीक्षण क्रममा अर्थमन्त्री महतले […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । भारतको अयोध्यामा भव्य राम मन्दिर निर्माण गरिएको छ । राम मन्दिरको प्राणप्रतिष्ठा सोमबार भव्य कार्यक्रमबीच भइरहेको छ । धार्मिक र राजनीतिक दुवै हिसाबले पछिल्ला राम मन्दिरले चर्चा बटुलेको छ । भारतभित्र विपक्षी दलहरूले […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । […]

सोमवार, माघ ८, २०८०

काठमाडौँ । रुस–युक्रेन युद्धमा धमाधम नेपाली नागरिक मारिने क्रम बढेको छ। गैह्रकानुनी रुपमा रुसी सेनामा भर्ती भएर युद्धमा सहभागि भएका नेपाली युवा धमाधम मारिरहेका खबर आउन थालेका छन्। हालसम्म आफ्नो सेनामा भर्ती भएका १० जना […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । बाजुरामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–५, बस्ने ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको हो । गत शुक्रबार घर नजिकै रहेको थानकोट भन्ने जंगलबाट स्याउला ल्याउने क्रममा भीरबाट लडेकी […]

सोमवार, माघ ८, २०८०