२०८३ वैशाख २१ सोमवार , ०९:००:३३ बजे

Sajhamanch

समाज

धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा अहिले हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ ।कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसम विद् गोविन्द झाले बताए […]

आइतवार, वैशाख ३०, २०८१

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु भएको भएको छ।विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का सञ्चार अधिकारी राणा डेराजले बघलान प्रान्तमा ३११ जनाको मृत्यु भएको जानकारी दिए। दुई हजार ११ घर पूर्णरूपमा नष्ट भएको […]

आइतवार, वैशाख ३०, २०८१

झापा । काफ्ले समाज जिल्ला कार्यसमिति झापाको अध्यक्षमा गोपाल काफ्ले पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिवार बिर्तामोडमा सम्पन्न समाजको दोस्रो जिल्ला सम्मेलनमा मनोनयन पत्र दर्ता गर्दा अध्यक्षमा काफ्लेको मात्र मनोनयन परेकोले उनी निर्विरोध निर्वाचित […]

शनिवार, वैशाख २९, २०८१

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कार्यालयले वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण अर्थात स्किल […]

शनिवार, वैशाख २९, २०८१

सुन्दरी प्रतियोगिताको उपाधि जित्नु संसारभरका सुन्दरीको सपना हुने गर्छ । यो जितले धेरै सम्भावना एकैसाथ ल्याउँछ । कतिपयका लागि फिल्म करिअर थाल्ने ढोका पनि खुल्छ ।यस्तोमा, यदि कुनै युवतीले ब्युटी पेजेन्टको ताज जितेपछि राजीनामा दिनु, […]

शनिवार, वैशाख २९, २०८१

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन्। वार्ताकारहरूले कायरोमा विनासम्झौता युद्धविराम वार्ता छाडेपछि उहाँले त्यस्तो चेतावनी दिएका हुन्।‘रफाहमा भएको ठूलो स्थल आक्रमणले ठूलो मानवीय विपत्ति निम्त्याउने […]

शनिवार, वैशाख २९, २०८१

इण्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि सहजरूपमा जीत निकालेको छ। शुक्रबार राति भएको खेलमा गुजरात ३५ रनले विजयी बनेको हो।२३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको […]

शनिवार, वैशाख २९, २०८१

काठमाडौं । पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ […]

शनिवार, वैशाख २९, २०८१

भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले लागू ओैषध दुव्र्यसन नियन्त्रणका लागि रणनीति बनाएर अघि बढ्ने प्रतिवद्वता जनाएका छन् । भद्रपुर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाले आयोजना गरेको लागू औषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रणमा […]

शुक्रवार, वैशाख २८, २०८१