२०८२ पौष ८ मङ्गलवार , ०६:२८:३७ बजे

Sajhamanch

समाज

काठमाडौं । ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । अध्यागमन अधिकृत छायालाल मोक्तानसँग विवादमा परेका तीन प्रहरी कर्मचारीलाई विमानस्थल प्रहरी कार्यालयले पुरस्कृत गरेको छ । उनीहरू पुरस्कार किताबखानामा लेखिने गरेर नगद पुरस्कृत भएका हुन् । माघ २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरबाट […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गर्दै प्रहरी जवानसहित १ हजार ९५० जनाको पदका लागि दरखास्त आह्वान गरेको छ। यीमध्ये १ हजार ८५६ जना प्रहरी जवान मात्र छन्। १४ जना खेलाडी […]

शुक्रवार, माघ २६, २०८०

इलाम । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाई्रंलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर, उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना भने छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी […]

शुक्रवार, माघ २६, २०८०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ ले १२ जना पशुपालक किसानलाई कुटी काट्ने मेसिन प्रदान गरेको छ । आज बिहीबार गरामनीस्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममाझ वडाध्यक्ष अजय कार्कीले ती किसानलाई कुटी काट्ने […]

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा आगामी फागुन महिनामा ‘खेलकूद महोत्सव’ गरिने भएको छ । खेलकूद क्षेत्रको विकास, प्रवर्धन र खेल व्यवस्थापनमा जुटिरहेको समितिले महोत्सवको आयोजना गर्ने भएको हो । महोत्सवमा खेलकूदसँग सम्बन्धित […]

बिहिवार, माघ २५, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे माविमा अध्ययनरत विद्यार्थीहरुलाई आज लागुपदार्थ तथा मदिरा नियन्त्रण सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिइएको छ । स्थानीय अनिश गिरीको सक्रियतामा लागुपदार्थ दुव्र्यसनी नियन्त्रणका क्षेत्रमा क्रियाशील मनिष गुरुङले चेतनामुलक कार्यक्रमको सहजीकरण […]

बिहिवार, माघ २५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । शिवसताक्षी ७ स्थित श्री भगवती माध्यमिक विद्यालयमा आजबाट १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । […]

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३ स्थित लिंकन मन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना अभियान संचालन गर्ने भएको छ । सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानी बाबुहरुलाई निःशुल्क भर्ना […]

बिहिवार, माघ २५, २०८०