२०८२ पौष ८ मङ्गलवार , ०९:५६:४३ बजे

Sajhamanch

समाज

काठमाडौं । ललितपुरकी ३६ वर्षीया रविना महर्जनले शनिबार आफ्नै घरको छतबाट हाम फालिन् । महालक्ष्मी नगरपालिका–४, ओचुहाइटकी रविनाले घरको साढे दुई तलामाथिबाट हाम फालेकी थिइन् । हाम फालेर गम्भीर घाइते भएकी उनलाई स्थानीय र प्रहरीले […]

आइतवार, माघ २८, २०८०

धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका-३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ […]

आइतवार, माघ २८, २०८०

विराटनगर । ट्रकको ठक्करबाट विराटनगरको बरगाछीमा आइतबार बिहान स्कुटर चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-२ र ५ को सिमानामा पर्ने बरगाछीमा आज बिहान उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले […]

आइतवार, माघ २८, २०८०

काठमाडौं । सार्वजनिक यातायातका सवारी चालक र सहचालकले यात्रुलाई अपशब्द प्रयोग गर्दा प्रहरी हिरासत पुगेका छन् । काठमाडौं महानगरपालिका–३२, तिनकुनेस्थित सार्वजनिक स्थानमा बसका चालक शेकबहादुर पौडेल र सह–चालक बिक्रम कार्कीले भेदभाव पूर्ण र अपमानजनक व्यवहार […]

आइतवार, माघ २८, २०८०

रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ । […]

आइतवार, माघ २८, २०८०

सप्तरी । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आइतबार बिहान मृत अवस्थामा फेला परेका […]

आइतवार, माघ २८, २०८०

धादिङ । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८, साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा घाइते भएका […]

आइतवार, माघ २८, २०८०

सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार बिहान लागेको हुस्सु । दिउँसो घाम लागे पनि बिहान र साँझमा बाक्लो हुस्सु लाग्ने गरेको छ ।

आइतवार, माघ २८, २०८०

पाकिस्तानमा आमचुनावको नतिजा सार्वजनिक भएको छ । तर पछिल्लो नतिजासँगै कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था रहेन । २ सय ६६ सिटमध्ये दुई सय ५३ सिटको नतिजा सार्वजनिक हुँदा कुनै पनि दलले सरकार […]

आइतवार, माघ २८, २०८०

पथरी । कर्णाली बचत तथा ऋण सहकारी संस्था पथरी सेवा केन्द्रले स्वास्थ्य बीमा वापत एकजना सदस्यलाई उपचार रकम प्रदान गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ निवासी पुनम कार्कीलाई विशेष उपचार कोषमार्फत ४८ […]

आइतवार, माघ २८, २०८०