२०८२ पौष ८ मङ्गलवार , ०१:२६:१२ बजे

Sajhamanch

समाज

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गएराति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । नेपालमा सबैभन्दा बढी गरिबी मधेस प्रदेशमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण, २०७९/०८० ले यस्तो देखाएको हो । सर्वेक्षणको तथ्यांकअनुसार नेपालको २०.२७ प्रतिशत जनसंख्या अझै गरिबीको […]

बिहिवार, फागुन ३, २०८०

इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्र बनाउने क्रममा लेबनानमाथि आक्रमण बढाएको हो ।हिजबुल्लाहको रकेट फायरले इजरायलमा एक सैनिकको ज्यान गएपछि इजरायल हिजबुल्लाहप्रति आक्रामक बन्दै गएको […]

बिहिवार, फागुन ३, २०८०

सोलुखुम्बु । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए । “मंगलबार बेलुका महिलाको शव […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । ललितानिवास जग्गा भ्रष्टाचार प्रकरणको फैसला आज गरिने भएको छ । गएको माघ २ गतेदेखि विशेष अदालतमा सुरु अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको थियो । बुधबारै फैसला सुनाइने भनिए पनि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । […]

बिहिवार, फागुन ३, २०८०

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर […]

बिहिवार, फागुन ३, २०८०

कपिलबस्तु । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा गएको मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले दिएको जानकारी अनुसार बुधबार […]

बिहिवार, फागुन ३, २०८०

बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको सप्तक संगीत विद्यालयले सरस्वती पूजा (वसन्त पन्चमी) पर्वको अवसरमा श्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम गरी मनाएको छ । संगीत विद्यार्थी सन्दिप सापकोटाले विधिवत मन्त्र उच्चारण गरी सरस्वती पूजा […]

बिहिवार, फागुन ३, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा रहेको देवभूमि अंग्रेजी विद्यापिठ विद्यालय, आफ्ना विद्यार्थीको पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल मानिन्छ । विद्यार्थीको रुची, क्षमता र आवश्यकतालाई मध्यनजर गर्दै विगत धेरैवर्ष अगाडिदेखि विद्यालयले […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणको फैसला आज आउने भएको छ । विशेष अदालतमा गत माघ २ गतेबाट सुरु भएको अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको थियो । एक महिना लामो बहस सकिएसँगै आज फैसला […]

बुधवार, फागुन २, २०८०