२०८१ पौष १२, शुक्रवार , ०६:५५:१७ बजे

Sajhamanch

समाज

भद्रपुर । तीन वर्ष यता व्यवसायिक कृषि उत्पादनमा उन्नतशील बन्दै गएका भद्रपुर ९ का कोइरी परिवार यस वर्ष भने नराम्ररी नोक्सान व्यहोर्न बाध्य भएका छन् । कोइरी फलफुल तथा तरकारी उत्पादन कृषि फर्म मार्फत उत्पादित […]

सोमवार, चैत १७, २०७६

सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको […]

सोमवार, चैत १७, २०७६

मेचीनगर । भारत लगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिका वडानम्बर– ६ का वडाध्यक्ष ललितबहादुर तामाङ स्वास्थ्यकर्मीको टोली लिएर यतिखेर आफ्नो वडाभित्रका प्रत्येक गाउँघरमा पुग्ने गरेका […]

आइतवार, चैत १६, २०७६

मेचीनगर । नोवल कोरोना भाइरस (कोभिड– १९) को संक्रमण र सन्त्रासबाट उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न मेचीनगरमा गठित कार्यदलले पूर्वीनाकाबाट संक्रमण भित्रिन नदिन सहयोग गर्ने सबै संघ–संस्थाका स्वयमसेवक, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । […]

आइतवार, चैत १६, २०७६

लकडाउन अवधिभर घरमै बस्नु, बाहिर नहिड्नु भन्ने सरकारको आदेश हामीले मानेका छौं । परिस्थिति यस्तो आउँदो रहेछ, जुन हामीले कल्पनासम्म गरेका थिएनौं । प्रकृतिसँग खेल्न र पारिवारिक हुन बाध्यता नै भयो । तिमी प्रकृति कै […]

आइतवार, चैत १६, २०७६

भद्रपुर । नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत युवकको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको स्वाब थ्रोट परीक्षणको रिपोर्ट […]

आइतवार, चैत १६, २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनाइएको वेबसाइट कोभिड१९ डट एमओएचपी डट जिगोभी डट एनपी र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त […]

आइतवार, चैत १६, २०७६

मेचीनगर । भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले विदेशबाट नेपाल आउनेको तथ्याङ्क संकलन शुरु गरेको छ । नेपालमा हालसम्म ५ जनामा कोभिड १९ को संक्रमण […]

आइतवार, चैत १६, २०७६

कमल । लकडाउनको कारण जनजीवनमा अस्तव्यस्त बन्दै गएकोले अत्यावश्यक वस्तु तथा सेवा प्रवाहका लागि कमल गाउँपालिकाले विशेष निर्णय गरेको छ । गाउँपालिकाको आकस्मिक बैठकले खाद्यान्न, तरकारी, औषधी, डेरी, गाइवस्तु, कुखुरा तथा बंगुरको दाना लगायत अत्यावश्यक […]

आइतवार, चैत १६, २०७६

चुलाचुली (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुलाचुली १ नम्बर वडाकमिटीले स्थानीय सरकार र विपद् व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । विश्वव्यापी फैलिँदै गरेको कोराना भाइरस (कोभिड– १९) को नियन्त्रण र रोकथाममा […]

आइतवार, चैत १६, २०७६