२०८२ पौष १० बिहिवार , ०४:३६:२५ बजे

Sajhamanch

समाज

  काठमाडौं । लामो समय समस्यामा रहेको निर्माण क्षेत्र चलायमान देखिन थालेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्माण क्षेत्र १५ प्रतिशतले ऋणात्मक देखिएको थियो। यो वर्ष भने क्रमशः सुधारको क्रममा देखिएको छ। यो वर्षको […]

मङ्गलवार, फागुन २९, २०८०

  काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ठाउँ खाली गर्न भनेपछि व्यवसायीहरु धर्नामा बसेका छन् । व्यवसायीहरूले सुर्खेत उद्योग वाणिज्य संघको गेटमा आज मंगलबार धर्ना दिएका हुन्। उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई तत्काल बिनाविकल्प हटाउन नहुने भन्दै […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन्। जसलाई रोजा पनि भन्ने गरिन्छ। सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज […]

मङ्गलवार, फागुन २९, २०८०

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले […]

मङ्गलवार, फागुन २९, २०८०

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तरगत महिला सशक्तिकरण उपसमितिले विर्ताअर्जुन क्षेत्र अन्तर्गतका उपसमितिमा रहेका महिला पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम दिएको छ । बिर्तामोड सहकारी पसलको सभाहलमा फागुन २६ गतेदेखि २८ गतेसम्म क्षमता […]

मङ्गलवार, फागुन २९, २०८०

लम्की । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । ओखलढुंगाका खोमकुमार भुजेल रोजगारीका लागि कतार पुगेको १८ महिना भएको थियो । त्यही बेला रुसी सेनामा भर्ना खुलेको र राम्रै कमाइ हुने कुरा कतारमै रहेका साथीहरुले उनलाई सुनाए । साथीहरुकै लहैलहैमा लागेर उनी […]

मङ्गलवार, फागुन २९, २०८०

चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास शुरु भएको छ। चीनको रक्षा मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिअनुसार सोमाबार शुरु भएको अभ्यास शुक्रबारसम्म चल्नेछ।चीनले अभ्यासमा सहभागिता जनाउन निर्देशित(मिसाइल विनाशक उरुम्की, निर्देशित)मिसाइल फ्रिगेट लिनी र […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । हङकङमा जारी टी–२० सिरिजमा आज नेपालले पपुवा न्यूगिनी (पीएनजी) सँग खेल्दैछ।यो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे बजेदेखि शुरु हुने छ। नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी–२० खेल भएका छन्। जसमा […]

मङ्गलवार, फागुन २९, २०८०