२०८२ पौष १० बिहिवार , ०५:०८:०५ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा किसान सुनार निर्विरोध निर्वाचित भएका छन्। महासंघको १०औं वार्षिक साधारण सभाको अवसरमा भएको निर्वाचनमा प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा र द्वितीय उपाध्यक्ष सुधिर अग्रवाल निर्विरोध निर्वाचित भएका […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ । यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भएको हो । तर उनीहरूको मृत्युको बारेमा यकिन […]

मङ्गलवार, चैत ६, २०८०

न्यूयोर्क । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको नेपालका संघीय मन्त्री भगवती चौधरीले बताएकी छन् । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले कोभिड–१९ महामारी, […]

मङ्गलवार, चैत ६, २०८०

सर्लाही । सर्लाहीमा प्रहरीले गोली हानेर दुईजना भारतीय अपराधीलाई हतियारसहित नियन्त्रणमा लिएको छ। भारतबाट लुटपाट गर्न सर्लाहीको बरहथवा तर्फ आउँदै गर्दा गस्तिमा खटिएको प्रहरी टोलीलाई देखेर भाग्न खोज्दा प्रहरीले गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको हो। […]

मङ्गलवार, चैत ६, २०८०

पर्वत । जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । काठमाडौंको महाराजगञ्ज नर्सिङ कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले आफूहरूले उठाएका मागहरू सुनुवाइ नगरेको भन्दै स्ववियुले तालाबन्दी गरेको हो । बिगत १५ दिनदेखि बीएमएस अध्ययनरत विद्यार्थीहरूले एकेडेमिक […]

मङ्गलवार, चैत ६, २०८०

तनहुँ । तनहुँको व्यास नगरपालिकाले डेंगीबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ । गर्मी याम सुरु भएसँगै डेंगीको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । गएराति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । उनको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि […]

मङ्गलवार, चैत ६, २०८०