२०८२ पौष १० बिहिवार , ०८:५०:५७ बजे

Sajhamanch

समाज

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी लिनेगरी योजना बनाउन लागेको […]

बुधवार, चैत ७, २०८०

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ।आज नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो। विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख […]

बुधवार, चैत ७, २०८०

भक्तपुर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत मसान्तभित्र स्थानीय तहहरूमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ । कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक […]

बुधवार, चैत ७, २०८०

काठमाडौं । नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकृतिक प्रकोपबाट विगत ४० वर्षमा ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ । काठमाण्डौमा आज सार्वजनिक भएको प्रतिवेदनअनुसार यी प्रकोपहरूले देशको आर्थिक उत्थानशिलता […]

बुधवार, चैत ७, २०८०

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट अस्ति सोमवार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ । सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का […]

बुधवार, चैत ७, २०८०

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरू भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै १२ वटा मन्दिर र […]

बुधवार, चैत ७, २०८०

काठमाडौं । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव चैत १६ गतेदेखि काठमाडौंमा आयोजना गरिने भएको छ । चैत्र १६ देखि १८ गते (मार्च २९–३१) सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा […]

बुधवार, चैत ७, २०८०

काठमाडौं । वैज्ञानिकहरूले एचाईभी–सङ्क्रमित कोषहरूबाट भाइरसलाई सफलतापूर्वक हटाउन सकिएको दाबी गरेका छन् । सङ्क्रमित कोषलाई एचआईभीमुक्त गर्न उनीहरूले क्रिस्पर जीन सम्पादन विधि प्रयोग गरेका बीबीसीले जनाएको छ । नोबेल पुरस्कार जितेको क्रिस्पर जीन सम्पादन विधिले […]

बुधवार, चैत ७, २०८०

काठमाडौं । विश्वका उच्च वायु प्रदूषण हुने देशहरूमध्ये नेपाल आठौँ नम्बरमा परेको छ । स्विट्जरल्यान्डमा रहेको ‘आईक्यू एअरु’ नामको संस्थाले सार्वजनिक गरेको विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ अनुसार नेपाल आठौँ नम्बरमा परेको हो । ‘आईक्यू […]

बुधवार, चैत ७, २०८०

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको […]

बुधवार, चैत ७, २०८०