काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी […]
काठमाडौं । इन्डिएन प्रिमिर लिग (आईपीएल)को जारी सिजनमा चेन्नाई सुपर किंग्सले दोस्रो हार व्यहोरेको छ ।शुक्रबार राति भएको खेलमा चेन्नाईलाई सनराइजर्स हैदराबादले ६ विकेटले पराजित गरेको हो ।चेन्नाईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८।१ ओभरमा […]
दक्षिणी अफ्रिकामा ठूलो खडेरी र बाढीका कारण लाखौँ मानिसले भोकमरी, कुपोषण र पानीको अभावको सामना गर्नुपरेको छ।सहायता समूह अक्सफामले जारी गरेको गम्भीर चेतावनीमा दुई करोड ४० लाख मानिस प्रभावित भएको र अवस्था ‘अकल्पनीय मानवीय संकट’ […]
रसुवा । लाङटाङ क्षेत्र एक पर्यटकको मृत्यु भएको छ।लाङटाङको भ्रमण गर्ने क्रममा शुक्रबार बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो। पाउल दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा उनीलाङटाङ खोला […]
काठमाडौ । ध्रुवीय हिउँ तीव्र रूपमा पग्लिँदा पृथ्वीको आफ्नै कक्षमा घुम्ने गति ढिलो हुन गई विश्वव्यापी समय निर्धारण प्रक्रियासमेत प्रभावित भएको एक अध्ययनले देखाएको छ। अध्ययनअनुसार जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा ग्रिनल्यान्ड र अन्टार्कटिकामा […]
काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा देशका केही भूभागमा शनिबार पनि वर्षाको सम्भावना छ।गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको […]
विराटनगर । सुनसरीको हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिकाका दुईवटा वडामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हरिनगर–१ र देवानगञ्ज–७ मा आज मध्याह्न १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा […]
मेचीनगर । झापा मेचीनगर–१४ निवासी १४ वर्षीय बालक प्रनित (कुमार) शिवाकोटी हराएपछि खोजीदिन अभिभावकले आग्रह गरेका छन् । हिजो चैत २२ गते प्रनितले ‘मलाई नखोज्नु, म छोरा हुन लायक भइन, म हराएँ भनेर नरुनु’ भनी […]
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी गरेको छ । कोषले हिजोसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई आठ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो । […]
काठमाडौं । खोटाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ बस्ने ३५ वर्षीय प्रकाश परियार पक्राउ परेका हुन्। उनलाई प्रहरी चौकी दिप्रुङ चुइचुम्माबाट खटिएको टोलीले बिहिबार साँझ पक्राउ […]