कनकाई । जामुनवारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको कार्यसमितिको आगामी तीनवर्षको लागि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । निर्वाचनको कार्यक्रम अन्तगर्त आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएको छ […]
जापानको राजधानी टोकियोस्थित मिनामी इकेबुकुरोको हिगासी डोरी सपिंग स्ट्रिटमा रहेको चस्मा संग्रहालय सोसल मिडियामा सर्वाधिक चर्चित ठाउँ थियो । कुनैबेला सामान्य गोदामघरको रहेको सो ठाउँ समयक्रममा यसका संस्थापक तथा मालिक युटाका टाकेइको पथ प्रदर्शनमा चस्मा […]
काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले पञ्जाब किंग्सलाई २ रनले हराएको छ । गएराति भएको खेलमा हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय […]
काठमाडौं । अभिनेता राजेश हमालले लामो समयदेखि प्रयोगमा नआएका र घरमा थन्किएका कपडा दान गर्ने भएका छन् । चन्द्रागिरि नगरपालिकामा ‘क्लोथ एण्ड फुड बैंक’को उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।‘मैले पनि भोगेको समस्या […]
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाको बजेटबाट वाार्षिक २० करोड ५५ लाख रुपैयाँ सामाजिक सुरक्षामा वितरण हुने गरेको छ । राज्यले तय गरेको नीति अनुसार ८ वटा क्लस्टरमा २ हजार ४६ पुरूष र २ हजार ७५५ […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उपप्रमुख नरमाया कार्कीको कार्यकक्षमा मंगलबार अभद्र व्यवहार गरेका छन् । उपप्रमुख बसेको नजिकैको खाली कुर्सीलाई उनले लात्तले हानेर लडाएका हुन् । समाचार स्रोतका अनुसार छलफल चलिरहेका […]
काठमाडौं । उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा केही दिन विद्यालय बन्द हुने भएको छ । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेको छ । यसका […]
स्याङ्जा । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर मंगलबार बिहान बालकको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ प्रहरी चौकीका अनुसार, गल्याङ नगरपालिका–२, गराङ्दीका भरत रानाका १४ वर्षीय छोरा युनिकको मृत्यु भएको हो । ६ जना साथीहरू […]
काठमाडौँ । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी कृषि सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना उपरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि […]