२०८२ पौष १३ आइतवार , १०:५९:४० बजे

Sajhamanch

समाज

काठमाडौं । बलात्कार र अपहरण तथा शरीर बन्धकको कसुरमा पुर्पक्षमा कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३ बैराठपुरका २५ वर्षीइ सहदेव […]

बुधवार, वैशाख १९, २०८१

रामेछाप । अनुमति नै नलिई औषधि बिक्री/वितरण गर्दै आएका रामेछापका दुई वटा औषधि पसललाई जिल्ला प्रशासन कार्यालय रामेछापले सिल गरेको छ । औषधि व्यवस्था विभागका प्रतिनिधिसहितको अनुगमन टोलीले हिजो सदरमुकाम मन्थलीमा औषधि पसल तथा अस्पताल […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसका अवसरमा आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ६० औं स्थापना दिवसको अवसरमा विद्यार्थी महोत्सव गर्ने भएको छ । १ देखि ३ जेठसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुन लागेको विद्यार्थी महोत्सवमा १४ विधामा कार्यक्रमहरु हुने […]

बुधवार, वैशाख १९, २०८१

बुटवल । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख नवरन्त पौडलका अनुसार बाणगंगा ८ को ढोडेकोलमा बुधबार करिब ५५–५६ वर्षकी जुठी भुषाल र करिब ६०–६१ वर्षका टेकलाल […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौँ । इन्डोनेसिया प्रहरीको हेड अफ इन्टरनेशलनल रिलेसन्स डिभिजन प्रमुख नेपाल आएका छन् । डिभिजन प्रमुख कृष्णमूर्ति ५ दिने भ्रमणमा नेपाल आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मंगलबार ६ सदस्यीय टोलीको नेतृत्व गरेर आएका […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज एकैदिन २७०० रुपैयाँले घटेर तोलाको १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ स्थिर […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रतिनिधिसहित खेलाडीको टोली आज दिउँसो २ बजे कतार हुँदै इङ्ग्ल्यान्ड जाने महासचिव किरण राईले बताउनुभयो […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ‘ए’ विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ‘ए’ का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् । […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले पुष्टि गरे । अनुसन्धान भइरहेकाले उनीहरुको विवरण […]

बुधवार, वैशाख १९, २०८१